Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै

जनकपुर । मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ । वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एक अर्कालाई हिलोपानी लगाउने गर्छन् । यसअघि परिवारका अग्रजबाट बिहान हुनेबित्तिकै टाउकोमा पानी थापेर

तराईमा चैते छठ पर्व मनाइँदै

सर्लाही । सर्लाहीलगायत तराईका जिल्लाहरुमा चैते छठ पर्व धुमधामसँग मनाइँदैछ । चैत्र शुक्लपक्ष चतुर्थी तिथिबाट नुहाएर शुद्ध भएर शुरु गरिएको चैते छठअन्तर्गत हिजो शनिबार पहिलो दिन खरना विधि गरिएको थियो

आजदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु

काठमाडौं । नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ आजबाट अभियान शुरु भएको हो

सुदूरपश्चिममा सरकार गठनको समय सीमा आज सकिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनको समय सीमा आज सकिँदैछ । नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सरकार गठन प्रक्रिया अनिर्णयको बन्दी बनेको छ । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । आइतबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा तीन वटा विषयमा छलफल हुने जनाइएको छ । एमालेले

इजरायलमा इरानको ड्रोन आक्रमण

एजेन्सी । इजरायलमा आक्रमण गर्ने इरानको घोषणालगत्तै इरानले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । दर्जनौ संख्यामा प्रहार गरेको मिसाइल र ड्रोन आक्रमणले इजरायलमा मानवीय क्षति भने भएको छैन

संसदको हिउँदे अधिवेशनको बैठक आजबाट अन्त्य हुँदै

काठमाडौं । आज संसदको हिउँदे अधिवेशनको अन्तिम बैठक बस्नेछ । आइतबार बिहान ११ बजेका लागि प्रितिनिधिसभाको बैठक आह्वान गरिएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारले आज रातिबाट संसद

आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, कतार पराजित

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । नेपालले

समाजवादको आधार तयार पार्न समाजवादी संस्कृतिको दिशाबोध आधारभुत शर्त : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको आधार तयार पार्नका लागि सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभुत शर्त भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री