काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले साझा यातायातलाई नाफामा ल्याएर उदाहरणीय बनाउन जरुरी रहेको बताउनुभएको छ । मंगलबार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा नेता कोईरालाले
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङ्देनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्नुभएको छ । मंगलबार काठमाडौंका विभिन्न ठाउँमा व्यवस्था फेर्न दबाबसहितको जनप्रदर्शन गरेको राप्रपाले प्रदर्शनका क्रममा
काठमाडौं । शेयर शजारमा ९ अंकको सुधार आएको छ । उतार चढावका बीच नेप्से ९ दशमलव १९ अंकले बढेर २०३६ मा पुगेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये
काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा मंगलबारदेखि सुरु भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाइने र
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कृषिकर्जा खेत किन्नेलाई भन्दा पनि खेती गर्नेलाई प्रदान गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलबार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक मंगलबार सूचना टाँसेर स्थगित गरिएको छ । सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समिति बनाउनु पर्ने मागबाट कांग्रेस पछि
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको लागि नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा राष्ट्रिय सभामा एमाले
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजस्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुने बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध प्रदर्शनमा झडप भएको छ । सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहरा