Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने कांग्रेसको अडान कायमै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लगाइएको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान यथावत राखेको छ । सभामुख देवराज घिमिरेले चैत्र २७

शैक्षिकसत्र सुरु नहुँदै कोशी प्रदेशका विद्यालयमा पुग्न थाल्यो पाठ्यपुस्तक

काठमाडौं । कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । यसअघि शैक्षिक सत्र सकिँदासम्म किताब नपाउने बाध्यता व्यहोरेका विद्यार्थीरूले यसपटक समयमै पुस्तक पाउने भएका हुन्

ऐन संशोधन गरी लगानीमैत्री वातावरण सिर्जना गर्छौं : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योग,लगानीमैत्री वातावरण सिर्जना गरिने बताउनुभएको छ । सोमबार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको

‘कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे’

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता महतो यस्तो आरोप लगाउनुभएको हो । नेता महतो

रास्वपालाई प्रदीप पौडेलको प्रश्न – निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना

उपनिर्वाचनका उम्मेदवारहरुको नामावली प्रकाशन गरिने

काठमाडौं । उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली सोमबार (आज) सार्वजनिक गरिँदै छ । बैशाख १५ गते हुने उपनिर्वाचनको लागि उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजरीमाथि निर्वाचन आयोगले सोमबार छानबिन गर्ने

मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिनुभएको छ । आइतवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा

अब एक घण्टाभित्रै श्रम स्वीकृति हुन्छ : श्रममन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताउनुभएको छ । श्रममन्त्री अर्यालले अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको २ मिनेट ४४ सेकेण्डमा

स्थानीय तहको उपनिर्वाचन मंसिरअघि नै गर्न सकिन्छ : उपप्रधानमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आगामी मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताउनुभएको छ । निर्वाचन आयोगको २०८१ सालको मंसिरमा सो उपनिर्वाचन गर्ने प्रश्तावप्रति इंगित गर्दै उहाँले

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गर्नु भएको छ । अधिकारीले सभामुख र एक स्वतन्त्र सांसदसहित ३१ जनाको समर्थनमा संविधानको धारा