Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


सुनसरीमा दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो । फेसबुकमा राखेको

चौथो राष्ट्रिय एकायन कराँते प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल एकायन कराँते संघको चौथो राष्ट्रिय कराँते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिएको छ । शनिबार एक समारोहबीच, विजयी खेलाडीलाई प्रमाणपत्र, मेडल तथा

मधेशमाथिको अन्याय अझै जारी छ : अध्यक्ष ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशमाथिको अन्याय मुलुकमा अझै जारी रहेको आरोप लगाउनुभएको छ । महोत्तरीको मटिहानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले सरकारले मधेशमाथि विभेद जारी

प्रभु साहद्वारा तेस्रो जनआन्दोलनको उद्घोष

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गर्नुभएको छ । अध्यक्ष साहले शनिबार काठमाडौंमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्रो

खेलाडीका लागि राम्रो वातावरण निर्माण भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अब क्रिकेट खेलाडी बन्ने वातावरण निर्माणका लागि आफूहरू लागि परेको बताउनुभएको छ । जनकपुरधामको रजौलस्थित प्रस्तावित श्रीराम जानकी बहुउद्देश्यीय अन्तराष्ट्रिय रंगशालामा भएको दोस्रो

इलाम-२ मा कांग्रेसले निर्वाचन जित्छौं : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाममा हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ । पार्टीको काठमाडौं क्षेत्र नम्बर २ ले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा

नयाँ राजनीतिक दलले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताउनुभएको छ । शनिबार ललितपुरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचार नयाँ वा

इलाम-२ उपनिर्वाचन : नेम्वाङ र खड्काको जित्ने दाबी

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)

नेता कार्यकर्तालाई देउवाको निर्देशन – एक्लै बहुमत ल्याउनैपर्छ, कम्मर कसेर लाग्नुहोस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सभापति

इलाम-२ मा नेकपा एसले जित्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गर्नुभएको छ । शनिबार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले