Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


राष्ट्रिय सूचना आयोगले आफ्नो दायित्व पूरा गर्नुपर्छ : सभापति थापा

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सूचना आयोगले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभएको छ । सभापति थापाले आम नागरिकमा

स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । आइतवार ललितपुरमा आयोजित आठौं स्वास्थ्य बीमा वार्षिकोत्सव

नेपाल ए र आयरल्याण्ड ए भिड्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए र नेपाल एबीच आज अन्तिम प्रतिष्पर्धा हुँदैछ । सिरिजअन्तर्गत यसअघिका दुई खेलमै आयरल्याण्ड ए विजयी भएको छ । सामान्य लक्ष्य पाएको नेपाल पहिलो

पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो साढे १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा

प्रभु साहद्वारा तेस्रो जनआन्दोलनको उद्घोष

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गर्नुभएको छ । शनिवार काठमाडौंमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्रो जनआन्दोलनको घोषणा

जसपाको महाधिवेशन तोकिएकै मितिमा हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समिति सदस्य एवम् प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले जेठको अन्तिममा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तोकिएको समयमै हुने बताउनु

उपनिर्वाचनका लागि उम्मेदवारविरूद्ध आज उजुरी

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारविरूद्ध आज उजुरी लिइने निर्वाचन आयोगले जनाएको छ । उजुरी दिन आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको

फ्रेन्डसिप कप क्रिकेटको उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै

काठमाडौं । भारतमा जारी ‘एस.एम.एस फ्रेन्डसिप कप’ क्रिकटको उपाधिका लागि आज नेपालले गुजरात क्रिकेट संघको सामना गर्दैछ । खेल दिउँसो २.४५ बजे भारतको वापीमा हुनेछ । यसअघि लिग चरणका चारमध्ये

रुसमा बाँध फुट्दा शहरका अधिकांश भाग डुबानमा

एजेन्सी । रुसमा कजाकिस्तान नजिकैको दक्षिणी युरालमा बाँध फुटेपछि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । काजाकिस्तानको सिमानामा पर्ने ओर्स्क सहरमा बाँध फुटेर बाढी आएपछि उनीहरुलाई सुरक्षित स्थानतर्फ सारिएको

आजको मौसम

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली