Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

बैतडी । बैतडीमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका ३० वर्षीय राजेश चौधरी र

नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीच प्रतिष्पर्धा हुँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्डको क्रिकेट टोली र नेपाल ‘ए’ बिच आज दोस्रो एकदिवसीय खेल हुँदैछ । पहिलो खेल हारेको नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । उता

५ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन

म्याग्दीमा लागेको डढेलो चार दिन बित्दा पनि नियन्त्रणमा आएन

म्याग्दी । म्याग्दीमोेको सामुदायिक वनमा लागेको डढेलो चार दिन बितिसक्दा पनि नियन्त्रणमा आएन । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटको बगरफाँट सामुदायिक वनमा गत मंगलबारदेखि लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो

म्यानमारमा सैनिक शाषकविरुद्ध ड्रोन हमला

एजेन्सी । म्यानमारको राजधानी नेपितह शहरमा विपक्षी समुहले श्रृंखलावद्ध ड्रोन हमला गरेका छन् । सैनिक सरकारको कडा सुरक्षा घेरामा रहेको राजधानीमा विपक्षीहरूले जुन्टा सरकारमाथि दुर्लभ सामूहिक ड्रोन आक्रमण गरेका हुन्

प्रिमियर लिगमा लिभरपुल उक्लियो शीर्षमा

काठमाडौं । शेफिल्ड युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । बिहीबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३–१ ले हरायो । लिभरपुलका लाग

आजको मौसम

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण आज बिहान देशभरि आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसा सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि

संघीयता सुदृढीकरणका लागि सरकारले ठोस पहल गरेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताको सुदृढीकरणका लागि सरकारले ठोस पहल गरेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीयता सुदृढीकरणका

इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

इलाम । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नं. २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहिवार आयोजित एक कार्यक्रमकाबीच इलाम सदरमुकामस्थित बार एशोसिएशनको

लुम्बिनी प्रदेशका मुख्‍यमन्त्री चौधरीद्वारा पदबाट राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्‍यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सम्बोधनपछि उहाँले राजीनामाको घोषणा गर्नु भएको हो । माओवादी केन्द्रले फागुन २३ गते