Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको हो । कोटेश्वरबाट

इनासले बेलायतमा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने

इनासको छैठौं युरोपेली सम्मेलनको अवसर पारेर युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता २०१८ अप्रिल २१ र २२ गते लन्डनमा आयोजना गर्न लागेको इनास बेलायतका महासचिव संजयभक्त कंडेलले जानकारी दिए ।

गरिब परिवारको पीडा: खुल्ला आकाशमुनी बास, आधा पेट मात्र गाँस

बलबहादुर विक, श्रीमती र उनका तीन छोराछोरी पाँच वर्षदेखि जंगलको बीचमा बस्दै आएका छन् । ४५ बर्षिय अपांग विकको हालसम्म न त नागरिकता बनेको छ न त अपांगताको परिचय पत्र

बैंकिङ सुविधा नहुँदा शहीदभूमि गाउँपालिकाको कार्य संचालनमा समस्या

सरकारले हरेक स्थानीय तहमा वाणिज्य वैंकको पहुँच विस्तार गर्ने नीति लिए पनि शहीदभूमि गाउँपालिकामा भने अझैसम्म कुनै पनि बैंक तथा वित्तीय संस्था पुग्न सकेका छैनन् । बैंक नभएका कारण गाउँपालिकाद्वारा

चोरीको अनौठो घटना, रातारात ८ सय मिटर सडक नै चोरी

चाइना न्यूज सर्भिसमा प्रकाशित विवरणअनुसार जिआङ्गसू प्रान्तमा झु नाम गरेका एक व्यक्तिले यसरी सडक चोरी गरेका हुन् । उनले सडक भत्काएर निकालेको कंक्रिट र अन्य सामाग्री एउटा उद्योगलाई बेचेका हुन्

सुर्योदय नगरमा १५ मिटर सडक विस्तार विवादमा, ‘सुकुम्बासी’ बनाउन खोजेको आरोप

  मेची राजमार्गको दुवैतर्फ १५ मिटर सडक विस्तार कायम गराउँदा नगर क्षेत्रका अधिकांश बासिन्दा र व्यवसायीहरु बिस्थापित हुने खतरा रहेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रबार आइतबारेमा पत्रकार

घर बनाउन खाडल खन्दा ४५० किलो वजनको बम फेला

दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले खसालेको दुईवटा बम हङकङमा फेला परेको हो । लामो प्रयासपछि सुरक्षाकर्मीहरुले सो बम निष्कृय तुल्याएका छन् । ४५० किलो वजनको सो बम वान चाई जिल्लाको एक

एलिसा र गम्भिरको दमदार डान्स रहेको विमलको गीत युट्युवमा हिट (भिडियो)

मोडल एवं नायिका एलिसा राईले मोडल तथा कोरियोग्राफर गम्भिर विष्टको टिमलाई भिडियोमा उतारेर विमलले संगीतप्रमीहरुलाई नयाँ स्वाद चखाएका छन् । शुक्रबार सार्बजनिक गरिएको भिडियोले २५ हजार बढी भ्यूअर्स पाइसकेको छ

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

सुनसरीको धरानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् । प्रतियोगितामा ए डिभिजन क्लबसहित दुई पाहुना टोली सहभागी हुँदै छन् । यसपाली पुरस्कार बढाएर

अमेरिकी कंग्रेसद्वारा विवादित कागजात सार्वजनिक, एफबीआईलाई तनाव

जसमा अमेरिकी गुप्तचर निकाय एफबीआईमाथि आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाइएको छ । सो कागजात सन् २०१६ मा भएका अमेरिकी राष्ट्रपति चुनावमा रुसले गरेको हस्तक्षेपबारे राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुसन्धानसँग सम्बन्धित