पहिलो आक्रमण राष्ट्रपति निवासको गेटबाहिर र दोस्रो नजिकैको होटलमा गराइएको थियो । आक्रमणमा परी दर्जनौं घाइते भएका छन् । विस्फोटलगत्तै सरकारी सेनाले गरेको जवाफी कारबाहीमा पाँचजना आक्रमणकारी पनि मारिएका छन्
पश्चिमी फराह प्रान्तस्थित सेनाको चेकपोस्टमामात्रै २२ सैनिकको मृत्यु भएको छ । आक्रमणपछि तालिबानले हतियारहरुसमेत लगेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । यस्तै, राजधानी काबुलस्थित कूटनीतिक भवनहरु रहेको क्षेत्रमा गराइएको आत्मघाती आक्रमणमा
दुई दलको शनिबार बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको पहिलो बैठकमा नेपालको संविधानअनुसार नै पार्टी संरचनालाई संघीय ढाँचामा अगाडि बढाउने गरी छलफल सुरु गरिएको छ । दुई पार्टीको संगठनात्मक अनुभव
कांग्रेस संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले नेता डा. मीनेन्द्र रिजालले प्रस्तुत् गरेको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो । परिमार्जित
शनिबार भएको फाइनलमा खेलमा निर्धारित् समयभित्र दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । उपाधि विजेता त्रिभुवन आर्मीले रु पाँच लाख तथा उपविजेता नेपाल पुलिस क्लबले रु तीन
आइतबार तोलाको ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा तोलामा ३०० ले घटेर तोलाको ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा २६ अंकले घटेर अन्तिम दिन १३ सय ८६ अंकमा आएर थामियो । यो साता नेपाल स्टक एक्सचेन्जमा १८६ कम्पनीका ४२ लाख ४८ हजार कित्ता
बधाइ तथा शुभकामना दिन शनिबार बालुवाटर पुगेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग उनले असफल हुनै नहुने विन्दुमा आफू रहेको बताए । ‘जनताले स्थीर सरकार दिएका छन्, यो सुन्दर अवसर हो,
शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा साविक विजेता संकटा क्लबलाई ३–२ ले पराजित गर्दै सशस्त्रले अन्तिम चारमा स्थान बनाएको हो । खेलको २१औं मिनेटमा कर्ण लिम्बूले गोल गर्दै संकटालाई सुरुआती अग्रता
दाहालले अध्ययन गरेको नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय, शिवनगरको ५४औं वार्षिकोत्सव कार्यक्रमलाई शनिबार चितवनमा सम्बोधन गर्दै उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएको बताए । नेपालको शिक्षा नीतिका कारण बेरोजगारी