काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ । अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास
काठमाडौं । कतारका राजा (अमिर) तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ । राजा थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो नेपाल आइपुग्नुभएको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उत्पादन वृद्धि, रोजगारी सृजना हुनेजस्ता जनतामा तत्काल आशा जगाउने योजनाहरु तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मंगलबार लगानी बोर्ड बैठकमा बोल्दै प्रधानमन्त्री
काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासका लागि सरकारले लिएको उद्देश्य पूरा नहुने भएकाले पनि
काठमाडौं । विज्ञहरुले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । नेपालमा लुको अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक
एजेन्सी । अमेरिकामा पेलेस्टाइनी समर्थनमा विश्वब्विद्यालयका विद्यार्थीहरुले गरेको प्रदर्शनका क्रममा दर्जर्नौ पक्राउ परेका छन् । अमेरिकाको एल विश्वविद्यालयका विद्यार्थीहरुले गरेको प्रदर्शनमा सडक नै ओगटेर बसेपछि पक्राउ गरिएको हो । यसअघि
काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको आज हुने नेपालको दुई दिने भ्रमणका क्रममा दुई देशबिच विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । अल
काठमाडौँ । आज बालाजुको बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न भक्तजनको भीड लागेको छ । बाइसधारामा स्नान गरेमा मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१५, हरपूर्वामा कोमबार राति गहुँको भुसा बोकेको ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । राति १० बजे
काठमाडौं । आज १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६२÷०६३ सालमा भएको १९ दिने जनआन्दोलनको जगमा भएका राजनीतिक परिवर्तनको सम्मान स्वरुप लोकतन्त्र दिवस मनाउने गरिएको छ ।