काठमाडौं । आज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीसमेत रहनुभएका उहाँको स्मरणमा आज नेकपा एमाले लगायतका
काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि शुुरु भएको छ । निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि शुरु हुन्छ ।
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उहाँले सहकारीहरु पीडितहरुको समस्या समाधान गर्न
काठमाडौं । रातो मत्येस्न्द्रनाथको महास्नान सम्पन्न भएको छ । बुधबार ललतिपुरको लगनखेलमा रहेको मण्डपमा रातो मत्स्येन्द्रनाथको महास्नान भएको हो । मण्डपमा मूर्तिलाई पञ्चामृत र ठाउँठाउँबाट ल्याइएको चोखोपानीले भरिएको घडा बोकी
काठमाडौं । २०७२ साल बैशाख १२ गते गएको गोरखा भूकम्पको सम्झनामा वृहत फोटो प्रदर्शनी गरिएको छ । खानी तथा भूगर्भ विभाग र सम्भायिका समाज नेपालको संयुक्त आयोजनामा विभागको प्राङ्गणमा २०७२
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले व्यापार व्यवसायमा महिलाहरुको सहभागिता बढाउन लाग्नुपर्नेमा जोड दिनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बुधबार काठमाडौंमा आयोजना गरेको
काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २०२३ को विश्वव्यापी मानवअधिकारको अवस्था बारे
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहनुभएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलेको निमन्त्रणमा मंगलबार नेपाल आउनुभएका राजा थानी बुधबार
काठमाडौं । नेपाल र कतार राज्य सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी भएको छ । बुधबार काठमाडौंको एक होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा