Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक : मन्त्री बस्नेत

काठमाडौं । चौथो हिमालयन हाइड्रो एक्स्पो शुरु भएको छ । बुधवारबाट काठमाडौंमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो शुरु भएको हो । एक्स्पोको उद्घाटन उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले गर्नुभयो

एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

कतारी राजा र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज शिष्टाचार भेट हुँदैछ । दुई दिने नेपाल भ्रमणमा रहनुभएका राजाले बुधबार प्रधानमन्त्री दाहालसँग शिष्टाचार

दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षीमा जीप र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान शिवसताक्षी– ८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुंगातर्फ जाँदे गरेको मे३प ५००१ नं को मोटरसाइकल

आज बैशाख १२, महाभूकम्पको ९ वर्ष पूरा

काठमाडौं । आज बैशाख १२ गते । २०७२ सालमा आज कै दिन महाभूकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर दिउँसो ११.५६ बजे ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको

गाजामा सामुहिक चिहान छानबिन हुनुपर्छ : राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघका अधिकारीहरुले गाजाको एक अस्पतालमा सामुहिक चिहान भेटिएको घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । गाजाको खान युनिस शहरमा रहेको नासेर अस्पतालमा तीन सय जनाको साुमहिक चिहान

आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरसँग आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता हुुनुभएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति

चलचित्र ‘नमेटिने घाउ’मा अध्यक्ष ओलीको अभिनयसँगै सकियो चलचचित्रको छायांकन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ छायांकन सुरु गर्नुभएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा अध्यक्ष ओलीले चलचित्रको सुटिङ सुरु गर्नुभएको हो । चलचित्रमा