Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


महिला सांसदहरुलाई हतोत्साहित नगरौँ : उपाध्यक्ष घिमिरे

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले महिला सांसदहरुलाई हतोत्त्साहित गर्न नहुने बताउनुभएको छ । आइतवार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग भेट गर्दै उपाध्यक्ष घिमिरेले महिला सांसदहरुले बोलेको कुरालाई लिएर विभिन्न टिकाटिप्पणी

गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समिकरणसँग जोडिएर आयो : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी सम्बन्धि प्रकरण नयाँ सत्ता समिकरणसँग जोडिएर आएको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो

एजेन्सी । गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र

मध्य अफ्रिकी गणतन्त्रमा डुङ्गा डुब्दा १५ जनाको मृत्यु

एजेन्सी । सेन्ट्रल अफ्रिकन रिपब्लिकको राजधानी बान्गुईको मपोको नदीमा डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । ओम्बेल्ला–म्पोको प्रान्तको बिम्बोको कम्युनमा रहेको मोकेलो गाउँतर्फ जाँदै गरेको एउटा डुङ्गामा ३

गोरखास्थित वीरेन्द्र हिमतालमा हिमपहिरो, सतर्क रहन आग्रह

काठमाडैं । गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको वीरेन्द्र हिमतालमा पहिरो खस्दा पानी हल्लिएर तल्लो सतहमा पोखिएको छ । मनास्लु हिमालको बेसक्याम्पमा हिमपहिरो गएर वीरेन्द्र तालमा मिसिँदा तालबाहिर पानी खसको सामागाउँ

इन्डियन प्रिमियर लिगअन्तर्गत आज दुई वटा खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाइट राइटर्स र रोयल च्यालेन्जर्स बंग्लोरबिच प्रतिस्पर्धा हुनेछ भने दोश्रो खेलमा पञ्जाब किंग्स र गुजरात

जैन धर्मका प्रवर्तक महावीरको आज जन्मजयन्ती

काठमाडौं । जैन धर्मका प्रवर्तक महावीरको २६ सय २३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । जन्मजयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मावलम्बी सबैलाई शुभकामना दिँदै महावीरले मार्गदर्शन गरेको

सर्लाहीसहित तराईमा गर्मी बढ्यो

सर्लाही । सर्लाहीसहित तराई क्षेत्रमा दिनदिनै गर्मी बढ्दैछ । टन्टलापुर घाम लागेर अत्यधिक गर्मी हुन थालेसँगै सर्वसाधारण प्रभावित भएका छन् । बिहानैदेखि चर्को घाम लागेर अत्यधिक गर्मी हुँदा यहाँको सडक,

एमाले महाधिवेशन परिषद् बैठक आज पनि

काठमाडौं । शनिवारबाट ललितपुरको गोदावरीमा शुरु भएको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठक आज पनि जारी छ । आइतबार बैठकमा पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुनेछ । प्रतिवेदनलाई

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ब्रेक थ्रुको तयारी

सिन्धुली । सन्धुलीमा संचालित सुनकोशी मरिण डाइभर्सन आयोजनाको आगामी वैशाख २६ गते ब्रेक थ्रु गर्ने तयारी भइरहेको छ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको कुल १३ दशमलव ३