नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको उनले बताए । एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगी उनले नगरप्रमुख चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उक्त अवसरमा प्रधानमन्त्रीले चौधरीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका थिए
सार्क क्षेत्रको उद्योग व्यापार प्रवद्र्धन गर्ने लक्ष्यसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सार्क उद्योग वाणिज्य संघको आयोजनामा राजधानीमा तीनदिने सम्मेलन भएको हो । सम्मेलनकोे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन
चेम्बरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले एअर कार्गो प्रबन्ध शुल्क वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्णय फिर्ता लिन माग गरेको हो । नेपाल पारवहन
स्थानीय बजारमा साताको सुरुको दिन आइतबार तोलाको ५७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार र मंगलबार सामान्य ओरालो लाग्यो । बुधबार बढेर तोलाको ५७ हजार ८०० रुपैयाँमा
यो साता नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीहरुको ३३ लाख ४९ हजार कित्ता सेयरहरु एक अर्ब २९ करोड ३६ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएका छन् । कारोबार रकम गत साताकोभन्दा झन्डै
प्रतियोगिताअन्तर्गत् शनिबार भएको सातौं स्थानको प्लेअफमा नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएसँगै नेपाल आठौं स्थानमा सीमित भएको हो । खेलमा १९० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा अलआउट हुँदै १४४
शनिबार धनगढीमा भएको फाइनल खेलमा सनराइज बैंकलाई ७–० ले पराजित गर्दै एनआइसी एसियाले उपाधि चुमेको हो । उपाधिसँगै उसले नगद १५ हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको सनराइज बैंकले
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा सनीले प्रदेश नम्बर–४ का मदन क्षत्रीलाई पराजित गरे । नेपाल क्योकुसिन कराँते डो संघ बज्रद्वारा आयोजित प्रतियोगिताको महिला खुलमा च्याम्पियन बनेकी
घोडेजात्राकै अवसरमा यहाँ घोडासम्बन्धी रोचक जानकारी प्रस्तुत् गरिएको छ । जतिबेला यातायातका साधनको विकास भएको थिएन, त्यतिबेला सबैभन्दा सजिलो र चाँडो यात्राका लागि घोडा नै उपयुक्त माध्यम थियो । घोडा