Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


Vice-President Pun sworn-in

At a special ceremony organised at the Office of the President, Sheetal Niwas, President Bidya Devi Bhandari administered oath of office and secrecy to Vice-President Pun. Present on the occasion

सार्वजनिक बिदामा अनुमति लिएरमात्रै सरकारी गाडी चलाउन गृह मन्त्रालयको उर्दी

गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी सरकारी गाडी दुरुपयोगको धेरै गुनासो आएको भन्दै अनुमति नलिइ बिदाका दिन गाडी नचलाउन निर्देशन दिएको हो । बिदाका दिन सरकारी गाडी चलाउनुपरेमा प्रायोजन

क्रान्ति सकिएको छैन : दाहाल

सोमबार नेपाल जनसांस्कृतिक महासंघको २०औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलनले विश्वव्यापी उतार–चढावका कारण आफ्ना रणनीतिमा उतार–चढाव गरेपनि उद्देश्य र लक्ष्यलाई परिवर्तन नगर्ने बताए । सशस्त्र युद्ध,

उखुको पैसा माग्दै किसान रिले अनशनमा

लामो समयसम्म उद्योगले भुक्तानी रोकेपछि उनीहरु सोमबारदेखि रिले अनशनमा बसेका हुन् । भुक्तानीका लागि पटक–पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेको उखु किसानको गुनासो रहेको छ । तुरुन्त उखुको भुक्तानी

प्रदेश–५ मा तीन मन्त्री थपिए

सोमबार नेकपा एमालेका लीला गिरी र आरती पौडेल तथा माओवादी केन्द्रका सुदर्शन बरालले मन्त्री पदको शपथ लिएका छन् । गिरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पौडेललाई भूमि व्यवस्था, कृषि

पूर्वमा इन्धन ढुवानी पुनः सुरु

झापाको चारआलीमा सोमबार ट्यांकर मजदुर, पेट्रोलियम डिलर्स एसोसिएसन र नेपाल आयल निगमका प्रतिनिधिबीच सहमति भएपछि ढुवानी सुरु भएको हो । भारतको सिलिगुडीबाट ताल्चा लगाएर इन्धन ल्याउने विषयमा ट्यांकर चालक र

उपराष्ट्रपति पुनले लिए शपथ, शपथ समारोहमा कांग्रेस, फोरम र राजपाका सांसद गएनन्

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पुनलाई पद तथा गोपनीयताको शपथग्रहण दिलाएकी हुन् । शपथग्रहणकाक्रममा उपराष्ट्रपति पुनले ‘ईश्वरको नाममा’ भन्ने शब्द भने उच्चारण गरेनन्

कर्मचारी खटाइएको ठाउँमा जानुपर्छ, नत्र बर्खास्त गर्छु : मन्त्री पण्डित

सोमबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा उनले मुलुक संघीय संरचनामा अघि बढिसकेकाले सरकारले प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीहरु कार्यक्षेत्र नगए तत्काल बर्खास्तीदेखि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका हुन्

न्यायाधीशहरुले पनि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुन बनाइन्छ : मन्त्री तामाङ

१६ बुँदे प्राथमिकता सार्वजनिक गर्न सोमबार कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले न्यायाधीशको आचरण कायम राख्न उनीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुन बनाउने बताए । उनले न्यायाधीशहरुको सम्पत्ति विवरण

कानुनमन्त्री तामाङको सम्पत्ति कति ? ७० लाख ऋण

सामान्यतः मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गर्ने भएपनि मन्त्री तामाङले भने सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् । मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनकी