पूर्वमा इन्धन ढुवानी पुनः सुरु • Image Khabar Image Khabar


पूर्वमा इन्धन ढुवानी पुनः सुरु


Imagekhabar
५ चैत्र २०७४, सोमबार १८:०७

पूर्वमा इन्धन ढुवानी पुनः सुरु

झापाको चारआलीमा सोमबार ट्यांकर मजदुर, पेट्रोलियम डिलर्स एसोसिएसन र नेपाल आयल निगमका प्रतिनिधिबीच सहमति भएपछि ढुवानी सुरु भएको हो ।

भारतको सिलिगुडीबाट ताल्चा लगाएर इन्धन ल्याउने विषयमा ट्यांकर चालक र निगमबीच विवाद हुँदा विगत केही दिनदेखि पूर्वमा इन्धन ढुवानी हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्