
लामो समयसम्म उद्योगले भुक्तानी रोकेपछि उनीहरु सोमबारदेखि रिले अनशनमा बसेका हुन् ।
भुक्तानीका लागि पटक–पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेको उखु किसानको गुनासो रहेको छ ।
तुरुन्त उखुको भुक्तानी दिन माग गर्दै मिलगेट उखु उत्पादक समिति र नेपाल उखु उत्पादक किसान संघको आयोजनामा किसानहरु आन्दोलित भएका हुन् ।
भुक्तानी सुरु नगरेसम्म रिले अनशन जारी रहने उनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्