उखुको पैसा माग्दै किसान रिले अनशनमा • Image Khabar Image Khabar


उखुको पैसा माग्दै किसान रिले अनशनमा


Imagekhabar
५ चैत्र २०७४, सोमबार १८:१८

उखुको पैसा माग्दै किसान रिले अनशनमा

लामो समयसम्म उद्योगले भुक्तानी रोकेपछि उनीहरु सोमबारदेखि रिले अनशनमा बसेका हुन् ।

भुक्तानीका लागि पटक–पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेको उखु किसानको गुनासो रहेको छ ।

तुरुन्त उखुको भुक्तानी दिन माग गर्दै मिलगेट उखु उत्पादक समिति र नेपाल उखु उत्पादक किसान संघको आयोजनामा किसानहरु आन्दोलित भएका हुन् ।

भुक्तानी सुरु नगरेसम्म रिले अनशन जारी रहने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्