इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सन्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माण गोर्छारी
प्रभागबाट खटिएको टोलीले बिहान विराटगरबाट काठमाडौं आउँदै गरेको ना७ख ६३४२ नम्बरको यात्रीबाहक बस चेकजाँच गर्दा विराटनगरका २५ वर्षीय अमितकुमार साहलाई पक्राउ गरेको हो । प्रभागका प्रमुख केशवराज भट्टले साहबाट ५००
विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भएपनि तीन महिनामात्रै थपिएको हो । नारायणगढ–मुग्लिन
सदरमुकाम सिमकोटमा रहेका मानसरोवर उच्च मावि र बालमन्दिर मावि केन्द्रका परीक्षार्थीले हिउँको चिसोसँगै बिहीबार पहिलो दिनको परीक्षा दिएका हुन् । हिमपातका कारण परीक्षार्थीलाई लेख्न र बस्न समस्या भएपनि पहिलो दिनको
बिहीबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कारमा उनले कर्णाली प्रदेश गरिबी र आर्थिक अभावकाबीच अथाह सम्भावना बोकेको प्रदेश भएको भन्दै यसलाई नमुना प्रदेशकारुपमा विकास गरी भ्रष्टाचारमुक्त प्रदेश बनाइने बताए ।
बिहीबार (आज) दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद विस्तारको तयारी गरिएको भएपनि अन्तिम समयमा पार्टीको आन्तरिक किचलो मिलाउन नसक्दा स्थगित भएको बुझिएको छ । प्रदेश–४ मा चार सदस्यीय मन्त्रिपरिषद यसअघि नै
थाइल्यान्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोंचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार सो बसमा ५० जना यात्री सवार
जनकपुर–ढल्केबर सडकखन्डमा फेलापरेको उक्त शवको प्रकृति हेर्दा कुनै सवारी–साधनले ठक्कर दिएर मृत्यु भएको र सवारी फरार भएको हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार फेलापरेको शव
बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा सन्चालन भएको छ ।
Bhaktapur, March 22 (RSS): The secondary education examination (SEE) has been held simultaneously at 1,956 exam centres across the country today without any hitches. Examinations controller Ambika Prasad Regmi said