Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु

हालै सम्पन्न आमनिर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म नराम्ररी हार ब्यहोरेको कांग्रेसमा नेतृत्वको कारण पार्टी पराजित भएको बुझाइ छ । तर नेतृत्व भने आफ्नो मात्र कारणले पार्टी पराजित नभएको भन्दै उम्कने बाटो

जबर्जस्ती करणीबाट १२ वर्षीया बालिका गर्भवती, आरोपी पक्राउ

आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । स्थानीय फुङलिङ नगरपालिका–२ मा डेरा

विश्वकप फूटबलको दावेदार टोलीहरु रणनीति बनाउन व्यस्त, मैत्रिपूर्ण खेल खेल्दै

विश्वकप फुटबल आउन तीन महिनामात्रै बाँकी रहँदा उपाधि दावेदार टोलीहरु रणनीति बनाउन जुटेका छन् । तयारीकै लागि अर्र्जेन्टिनाले आज राति ईटालीसँग मैत्रिपूर्ण खेल खेल्दैछ । यही खेलको पूर्वसन्ध्यामा अर्जेन्टाईनी टोलीका

अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी भएको भन्दै चिनियाँ सामानमाथि शुल्क

चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको आरोप लगाउँदै ट्रम्प प्रशासनले यो निर्णय लिएको हो । चिनियाँ अर्थव्यवस्थाबाट भइरहेको अन्यायपूर्ण चुनौतीको सामना गर्न यस्तो कदमको विकल्प नभएको ह्वाइट हाउसको जिकिर

सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीमा उच्च रक्तचाप

सिंहदरबारभित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा ‘प्राइमरी हाइपरटेन्सन’ अर्थात उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले जानकारी दिए । कामको चाप र तनावले समस्या भएको हुन सक्ने उनले बताए ।

पुँजी बजारका लगानीकर्ताले ६ खर्ब गुमाए

पुँजी बजारको लगानी संरक्षणमा सरकारले बेवास्ता गरेका कारण यस्तो अवस्था आएको लगानीकर्ताको दावी छ । केही समय अघिसम्म २१ खर्बको बजार हाल १५ खर्बमा झरेको छ । काठमाडौंमा बिहीबार आयोजित

दिल्ली डेयरडेभिल्सले दियो सन्दीपलाई एक नम्बरको जर्सी

दिल्ली डेयरडेभिल्सका सीइओ हेमन्त दुवाको नेतृत्वमा आएको टोलीले सन्दीपलाई एक नम्बरको जर्सी प्रदान गरेको हो । कार्यक्रममा बोल्दै सीइओ हेमन्त दुवाले पछिल्लो एक वर्षदेखि आफूहरुले सन्दीपलाई पछ्याइरहेकोमा केही महिनाअघि उनलाई

नयाँ ‘लिभअन सेरम ड्यामेज प्रोटेक्ट’ बजारमा

बलिउडकी हेयरस्टाइलिस्ट सानिया सहाद्पुरीका र मिस नेपाल २०१८ का २५ प्रतिस्पर्धीहरुको उपस्थितिमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उक्त उत्पादन सार्वजनिक गरिएको हो । नयाँ फर्मुलाको उत्पादनले तापकोविरुद्धमा ५ गुणाभन्दा बढी स्याहार

सामसुङ इलेक्ट्रोनिक्सको ‘फ्लेक्स वास मेसिन’ बजारमा

सामसुङ नेपालले आफ्ना खुद्रा तथा व्यावसायिक साझेदारहरुसँग तीनदिने अन्तरक्रियात्मक सामसुङ फोरमको आयोजना गर्दै वास मेसिन बजारमा ल्याएको हो । उक्त वास मेसिनको प्रयोगबाट समय र बिजुलीको बचत हुने, लुगा धुँदा

‘होन्डा जेन्युन इन्जिन आयल’को नयाँ ‘प्याक’ सार्वजनिक

जापनीज् कम्पनी आइडेमित्सुद्वारा उत्पादित इन्जिन आयल स्याकार ट्रेडिङले बुधबार राजधानीमा आयोजित इभेन्टमार्फत् सार्वजनिक गरेको हो । कम्पनीले राइडिङ परिस्थितिलाई मध्यनजर गर्दै उत्पादित यस इन्जिन आयलले उच्चतम् इन्जिन पर्फमेन्स प्रदान गर्ने