२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नयाँ ‘लिभअन सेरम ड्यामेज प्रोटेक्ट’ बजारमा


0
Shares

बलिउडकी हेयरस्टाइलिस्ट सानिया सहाद्पुरीका र मिस नेपाल २०१८ का २५ प्रतिस्पर्धीहरुको उपस्थितिमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उक्त उत्पादन सार्वजनिक गरिएको हो ।

नयाँ फर्मुलाको उत्पादनले तापकोविरुद्धमा ५ गुणाभन्दा बढी स्याहार तथा घाम र प्रदूषणका कारण कपाल टुक्रिने समस्याकोविरुद्धमा १० गुणाभन्दा बढी सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ ।