
सामसुङ नेपालले आफ्ना खुद्रा तथा व्यावसायिक साझेदारहरुसँग तीनदिने अन्तरक्रियात्मक सामसुङ फोरमको आयोजना गर्दै वास मेसिन बजारमा ल्याएको हो ।
उक्त वास मेसिनको प्रयोगबाट समय र बिजुलीको बचत हुने, लुगा धुँदा थप निखारता प्रदान गर्ने दाबी कम्पनीले गरेको छ ।
अप्पर वासर, वासर ड्रायर, स्मार्टकन्ट्रोलजस्ता विशेषता भएको एउटा वास मेसिनको बजार मूल्य २ लाख ६९ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्