
जापनीज् कम्पनी आइडेमित्सुद्वारा उत्पादित इन्जिन आयल स्याकार ट्रेडिङले बुधबार राजधानीमा आयोजित इभेन्टमार्फत् सार्वजनिक गरेको हो ।
कम्पनीले राइडिङ परिस्थितिलाई मध्यनजर गर्दै उत्पादित यस इन्जिन आयलले उच्चतम् इन्जिन पर्फमेन्स प्रदान गर्ने पनि जनाएको छ ।
बढ्दो हानिकारक प्रदूषणलाई ध्यानमा राख्दै होन्डा ४ स्ट्रोक मोटरसाइल तथा स्कुटर आयलहरु वतावरणमैत्री रहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्