मर्यादपुरमा चेकजाँचकाक्रममा लागुऔषध फेलापरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देही, बासगढीका दमबहादुर गुरुङ, कपिलवस्तु, वाणगंगा नगरपालिका–१ का वीरेन्द्र खाँण, अर्जुन सेन, सूर्य थापा र कपिलवस्तु नगरपालिकाका कन्हैया
उपत्यका पृतना मातहतका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने १८ हजार ७०० भूपूसैनिक टुँडिखेलमा भेला हुने नेपाली सेनाले जनाएको छ । भूपूसैनिक सम्मेलनका अवसरमा ती जिल्लाका पूर्वसैनिकहरु
मोरङको उर्लाबारी नगरपालिका–३, स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को शुक्रबार अपराह्न उद्घटन गर्दै राष्ट्रपति भण्डारीले संग्रहालय उद्घटन गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय
अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार संसदसमक्ष श्वेतपत्र प्रस्तुत् गरेका हुन् । अर्थमन्त्री खतिवडाले सरकार गठन हुँदाको अवस्थामा नेपालको अर्थतन्त्र निकै चुनौतीपूर्ण रहेको उल्लेख गरे । बजेट अनुशासन पालना नहुँदा सरकारी
टेलिकमद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो सेवाको शुभारम्भ गरे । क्रेडिट सेवामार्फत् ग्राहकहरुले मोबाइलमा ‘कल’ गर्दागर्दै ब्यालेन्स सकिएमा ५ रुपैयाँदेखि ४० रुपैयाँसम्मको सापटी
जसअनुसार प्रधानमन्त्री ओली चैत २३ गते नयाँदिल्ली गएर चैत २५ गते स्वदेश फर्कनेछन् । चैत २४ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुईपक्षीय वार्ता हुने कार्यक्रम तय भएको छ । त्यस्तै,
शुक्रबार राजधानीमा प्रथम विश्व नेवा दिवसको अवसरमा गरिएको कार्यक्रममा उनीहरुलाई विश्व नेवा संगठनका केन्द्रीय अपाध्यक्ष सिजन श्रेष्ठले सम्मान गरे । दुई दिनसम्म चल्ने कार्यक्रममा विभिन्न देशबाट आएका नेवार समुदायका व्यक्तिले
संसदको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रस्तुत् गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिएको हो । त्यस्तै, बैठकमा शुक्रबारै गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४’
महेन्द्रनगर युनाइटेडले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वकप्तान दासले प्रतियोगिताबिना क्रिकेट अगाडि बढ्न नसक्ने बताए । ‘अब नेपाली क्रिकेटको स्तर बढाउन घरेलु प्रतियोगिताको खाँचो छ’–महेन्द्रनगर युनाइटेड टोलीकोसमेत प्रशिक्षक रहेका
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले नेपाली फुटबलमाथि एसियन फुटबल महासंघ (एएफसी)ले लगाउनसक्ने प्रतिबन्ध तत्कालका लागि टरेको बताए । एन्फाको नयाँ नेतृत्वका लागि चैत १४ गते तय भएको निर्वाचन पाटन