रुकुम, चैत १७ । रुकुम पश्चिमको जिल्ला कारागारमा दुई वर्षदेखि एक नाबालक कारागारमा बस्न बाध्य छन् । बाँफीकोट गाउँपालिका ७ की सुनिता खत्रीका तीन वर्षीय छोरा आमासँगै कारागारमा बस्न बाध्य
राजविराज, चैत १७ । माध्यामिक शिक्षा परीक्षा(एसइई) को अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ । जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको
नुवाकोट, चैत १७ । यहाँ ‘सिन्दूरे जात्रा’को रौनक छाएको छ । जीवित देवता तथा भैरवीदेवी मन्दिरका पुजारी(धामी) हरिमानसिंह डंगोल र उनकी जीवनसंगिनी (धमिनी)लाई पुज्ने र मुलुकमा आगामी वर्षमा के हुन्छ
इलाम, चैत १७ । मेची राजमार्गअन्तर्गत माईखोला–इलाम सडकखण्ड मर्मतको काम रक एङ्करिङ प्रविधिबाट धमाधम भइरहेको छ । यो सडकखण्डको माइखोलाबाट करीब एक किलोमिटरसम्मको सडक बर्षेनी भासिने, पहिरो जाने भएकाले यात्रु
Urlabari (Morang), March 31 (RSS): ‘Madan Bhandari Museum’ has been established at Urlabari by incorporating his political, social and family activities. Madan Bhandari Memorial Foundation, Nepal, Urlabari established the museum
राष्ट्रिय गौरवको आयोजना मानिएको यस विमानस्थल थालिएको ७ महिनामा ७ प्रतिशत काम सम्पन्न भएको हो । द्रुत गतिमा बनिरहेको दावी गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम शुरु गरिएको ७
धनगढी, चैत १७ । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा हुने प्रतियोगितामा ६
पर्वत, चैत १७ । नेपाल विद्युत् प्राधिकरणको पोल सार्ने क्रममा पर्वतको जैमिनी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोलमा चढेर काम गरिरहेको बेला करेन्ट लाग्दा जैमिनी नगरपालिका–५
तेह्रथुम, चैत १७ । छुरा प्रहार गरी युवकको हत्या गर्ने लालीगुराँस नगरपालिका–८, सोल्माकी ३५ वर्षीया ‘निरु’ भनिने नरमाया लिम्बुलाई जिल्ला अदालत सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ । लिम्बुलाई गत
काठमाडौं, चैत १७ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज नेपाल ल्याइने भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा हिजो निधन भएका खड्काको शव आज