नेपालकै आकर्षक पर्यटकीय गन्तव्यको सन्देश दिनलाई कर्णाली प्रदेश सरकारले २०७५ लाई पर्यटन वर्षकारुपमा मनाउने तयारी गरेको छ । ‘कर्णाली समृद्धिको आधारः पर्यटनको विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ कर्णाली
सद्भाव प्रवद्र्धन, हिंसा र घृणाको खारेजी एवं दन्डहीनताको अन्त्यका लागि शान्ति समाजले हरेक वर्ष चैत १७ गते धर्ना र प्रदर्शनी गर्दै आएको छ । नयाँ सरकार गठनसँगै टीकापुरलगायतका दुर्दान्त घटनाका
शनिबार राजविराजमा मुस्लिम समाज सप्तरीले आयोजना गरेको सम्मान कार्यक्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मुख्यमन्त्री राउतले प्रदेशको विकास र समृद्धिका लागि सबै एकजुट भइ अघि बढनुपर्नेमा जोड दिए
बाँकेको नेपालगन्जमा शनिबार लाइन्स क्लब इन्टरनेसनल वी टु ३२५ को छैटौं कन्भेन्सनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अरु सबै प्रदेशमा भएका विशेषता प्रदेश–५ मामात्रै रहेको भन्दै उनले आफू
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले रंगशाला निर्माणका लागि शनिबार प्राविधिक टोलीसहित आवश्यक जग्गाको निरीक्षण गरेका छन् । मुख्यमन्त्री पौडेलले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित १२४ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जग्गाको निरीक्षण
रिपोर्टर्स क्लब नेपालको २०औं वार्षिकोत्सव समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानममन्त्री ओलीले जनताले देखेको समृद्विको चाहना पूरा गर्ने बताए । उनले लोकतन्त्र र स्वतन्त्रताको सवालमा कसैसँग सम्झौता नगरिने स्पस्ट पारे
शनिबार काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले संविधानले सुम्पेका अधिकारहरु रक्षा गर्न सेना सदैव तयार रहेको बताए । उनले नेपाली सेनाले मुलुकको शान्ति, सुव्यवस्था र
शनिबार धनगढीस्थित संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा भएको खेलमा साविक विजेता टिम चौराहा धनगढीलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले विजजी सुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले
रिपोर्टर्स क्लब नेपालले प्रदान गर्ने उक्त पुरस्कार इमेज च्यानलका प्रमुख समाचार संयोजक कुईकेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले क्लबको बीसौं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा प्रदान गरेका हुन्
प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ बाइसधारा मेला लाग्छ । बालाजुमा स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचोडाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ ।