सिंगो ‘नेपाल’ बनाउने अभियानमा छु : मुख्यमन्त्री पोखरेल • Image Khabar Image Khabar


सिंगो ‘नेपाल’ बनाउने अभियानमा छु : मुख्यमन्त्री पोखरेल


Imagekhabar
१७ चैत्र २०७४, शनिबार १९:४७

सिंगो ‘नेपाल’ बनाउने अभियानमा छु : मुख्यमन्त्री पोखरेल

बाँकेको नेपालगन्जमा शनिबार लाइन्स क्लब इन्टरनेसनल वी टु ३२५ को छैटौं कन्भेन्सनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अरु सबै प्रदेशमा भएका विशेषता प्रदेश–५ मामात्रै रहेको भन्दै उनले आफू सिंगो नेपाल बनाउने अभियानमा लागेको जिकिर गरे ।

अहिले जनताले दिएको अभिमत स्थायित्व, समृद्धि र विकासका लागि भएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्