
बाँकेको नेपालगन्जमा शनिबार लाइन्स क्लब इन्टरनेसनल वी टु ३२५ को छैटौं कन्भेन्सनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अरु सबै प्रदेशमा भएका विशेषता प्रदेश–५ मामात्रै रहेको भन्दै उनले आफू सिंगो नेपाल बनाउने अभियानमा लागेको जिकिर गरे ।
अहिले जनताले दिएको अभिमत स्थायित्व, समृद्धि र विकासका लागि भएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्