सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेको भन्दै भारत सरकारले नेपालका चर्चित नेत्र रोग विशेषज्ञ डा. रुइतलाई सम्मान गरेको हो । डा. रुइतको प्रविधिले मोतीविन्दूको
राष्ट्रपति भवनमा सोमबार साँझ आयोजित विशेष समारोहका बीच भारतका राष्ट्रपति रामनाथ कोविन्दले धोनीलाई पद्म भूषणबाट सम्मानित गरे । धोनीले आफ्नो कप्तानीमा भारतलाई एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जिताएकै दिन अप्रिल
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सोमबार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ग१ख ५०६४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना५ख १०१२ नम्बरको ट्रकको पछाडि
काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार लाइसेन्स परीक्षामा एमबीबीएस गरेका १ हजार ६ सय ३८ जना सरिक भएकामा १ हजार २ सय १४ जना मात्र पास भए । एमबीबीएस सकेर
ओली र मोदीबीच २४ चैतमा नयाँदिल्लीको हैदरावाद हाउसमा औपचारिक वार्ता हुँदै छ । प्रधानमन्त्री ओलीले चीन, नेपाल र भारतबीच त्रिपक्षीय समझदारी नेपालले चाहेको र त्यसले तीनै देशको विकास हुने अवधारणा दोहोर्याउनेछन् ।
सरकारले श्वेतपत्रमार्फत् जुन अवस्थाको अर्थतन्त्र चित्रण गरेको छ, त्यो सही नभएको उनको भनाइ छ । सोमबार राजधानीमा सन्चारकर्मीसँग कुरा गर्दै उनले श्वेतपत्र व्यावसायिक ढंगले आउन नसकेको टिप्पणी गरे । श्वेतपत्रले
सोमबार मन्त्रालयमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले नीतिगत सुधारका लागि सरोकारवालाहरुसँग छलफल गरेर कार्यनीति बनाइने बताए । आगामी वर्षको नीति तथा कार्यक्रममा वनसम्बन्धी कार्यक्रम समावेश गरिने उनको भनाइ छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २७ ले संगठित संस्थाले आफूले निष्कासन गर्ने धितोपत्र निष्कासन गर्नुअघि बोर्डमा दर्ता गराउनुपर्ने स्पस्ट व्यवस्था रहेको छ । कतिपय जलविद्युत् कम्पनीहरुले बोर्डमा दर्ता नगरी सेयरमा
सोमबार बसेको निगम सन्चालक समितिको बैठकले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २/२ रुपैयाँका दरले बढाएको हो । भाउ बढेसँगै अब पेट्रोलको मूल्य
यसदिन सेयरबजार परिसूचक नेप्से उतार–चढावबीच ३ अंकले झरेर ११ सय ९२ विन्दुमा आइपुग्यो । कारोबार सुरु भएलगत्तै घटेपनि मध्याह्मा बढेर ११ सय ९९ पुगिसेको नेप्से पछि पुनः घट्दै ऋणात्मकमा थामियो