Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइयो


0
Shares

सोमबार बसेको निगम सन्चालक समितिको बैठकले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २/२ रुपैयाँका दरले बढाएको हो ।

भाउ बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।