Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


भूकम्पपीडितलाई अनुदानको दोस्रो किस्ता लिन तीन महिना समय थप

प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बैठकले भूकम्पपीडितले दोस्रो किस्ता रकम लिन तीन महिना समय थपेको हो । प्राधिकरणले यसअघि दोस्रो किस्ताको रकम यही चैत मसान्तभित्र बुझिसक्नुपर्ने निर्णय

मन्त्रिपरिषदद्वारा प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, यी हुन् निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले प्रधानमन्त्री ओलीको यही चैत २३ देखि २५ सम्म हुने भारतको राजकीय भ्रमण अनुमोदन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीसँगै अरु तीनजना मन्त्रीको

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिको मुद्दाको फैसला अदालतबाटै प्रत्यक्ष प्रशारण गरिने

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले सो जानकारी दिएको हो । उनलाई निकै लामो समयसम्म जेल सजाय दिनसक्ने अनुमान गरिएको छ । उनलाई दिइने सजायको बारेमा यहाँको रष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष

धनगढीको दोस्रो जितमा महेन्द्रनगरको पहिलो पराजय

                                                           

संघीयता कार्यान्वयनमा यस्ता बाधा देखाए मुख्यमन्त्री शेरधन राईले

तेह्रथुमको म्याङलुङ्गमा जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिसँगको कार्यक्रममा उनले राज्यका विभिन्न अंग र कर्मचारी प्रशासनबाट पुरानो मानसिकता, व्यवहार र केन्द्रीकृत सोच हटाउनुपर्ने बताए । शान्ति, स्थिरता, विकास र समृद्धिको युग

बोक्सीको आरोपमा कुटपिट गर्ने ६ जना पुर्पक्षका लागि थुनामा

घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते कुटपिट गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ

स्थानीयले निर्माण गरे सिँचाइ नहर

नहर निर्माण गर्न सरोकारवाला निकायलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि उनीहरुले जनश्रमदानबाट सिँचाइ कुलो निर्माण गरेका हुन् । शितलपोखरीमा सिंचाई नहर निर्माण सकिएसँगै दुई सय घरधूरीलाई सहज भएको छ

नून र अन्न विना नै निरोगी र सक्रिय जीवनाथ

तर सुन्दर हरैँचा नगरपालिका—७, गोठगाउँ निवासी जीवनाथ भट्टराईले अन्न र नून नखाइकनै सात दशक कटाएका मात्र होइन, उनले २०६८ देखि खाँदै आएको कन्दमूलसमेत हाल त्याग गरेका छन् । हाल ८२

जबरजस्ती करणीका घटना नियन्त्रणका लागि सरोकारवालासँग प्रहरीको अन्तरक्रिया

प्रहरी परिसर काठमाडौंले सरोकारवाला निकायका अधिकारीहरुसँग अन्तरक्रिया गरी सुझाव संकलन गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, काठमाडौं जिल्ला अदालतका न्यायाधीश, सह–महान्यायाधिवक्तालगायतले जबरजस्ती करणीसम्बन्धी अपराध अनुसन्धानमा प्रहरी र

Two minors of a family murdered in Rolpa

The deceased have been identified as five-year-old Prem BK and three-year-old Basanti BK. They are son and daughter of Ganesh BK of Tribeni rural municipality-2. According to the District Police