उनलाई मंगलबार सोही ठाउँका टेक बहादुर बस्नेतको भैंसीले मंगलबार बाटो हिंडिरहेको अवस्थामा हानेको थियो । सोताङ गाउँपालिका–२ स्थित तिनतलेमा विहान ११ बजेतिर बाटो हिड्ने क्रममा अचानक भैंसीले हानेर घाइते भएका
प्रहरीका अनुसार पाँचथर जिल्लाका ५८ बर्षीय एक पुरुषले आफ्नै सहोदर १२ बर्षिया नातिनीलाई गत ०७४ पौष १ गतेदेखि जबरजस्ती करणी गरी गर्दै आइरेहको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो
मंगलबार अपरान्ह भरतपुर महानगरपालिका–२० मा रहेको चित्रवन रंगशाला परिसरको अवलोकन तथा निरीक्षणपछि धुर्मुसले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि खेल मैदानको हिसाबले उपयुक्त भएको बताए । ‘जमिन अत्यन्तै राम्रो छ,
पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहरुले अपहरण गरी उनलाई भारत पु¥याएर बेचेका हुन्
एक बन्दूकधारी महिलाले अन्धाधुन्ध गोली प्रहार गरी तीन जना घाइते बनाएकी छिन् । उनले आफूलाई गोली हानी आत्महत्या गरेकी छिन् । गोली प्रहारबाट घाइते ३६ वर्षीय एक व्यक्तिको अवस्था गम्भीर
गएराति भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा रियल मड्रिडले युभेन्टसलाई ३–० ले हरायो । ईटालियन क्लव युभेन्टसको मैदानमा भएको खेलमा स्पेनिस टोली रियल मड्रिडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले २ तथा मार्सेलोले
लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिश्पर्धामा अब्बल स्थापित भएको हो । दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक)
संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदासम्म अवकाश प्रक्रिया स्थगित गरिएको र संशोधनपछि रोकिने उनले बताए । प्रदेश
पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी शिक्षकको नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालय जान छाडे पनि घरमै बसेर तलव खाइरहेको खुलेको हो । मुख्यमन्त्री शाही,
मंगलबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नेक्रममा उनले श्वेतपत्रको बचाउ गर्दै यसमा गलत तथ्यांक प्रस्तुत् नभएको बताए । तथापि श्वेतपत्र निराशापत्र भनेर निराश नहुन पनि उनले आग्रह गरे । श्वेतपत्र संकल्पपत्रसमेत भएको