काठमाडौं । जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेस हुने प्रक्रियामा रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ । शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा तथा निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ । नेपाल रेडक्रस सोसाइटीको नविकरणमा सहजीकरण गर्न एकीकृत लेखा प्रणाली अपनाउन आग्रह
एजेन्सी । अत्याधिक गर्मीका कारण म्यानमारका नागरिकको जनजीवन प्रभावित बनेको छ । देशका विभिन्न क्षेत्रहरुमा अत्यधिक तापक्रमको रेकर्ड गरिएको छ । ईआई डोराडो मौसम प्रतिवेदनका अनुसार म्याग्वे क्षेत्रको चोकशसहर केही
एजेन्सी । टर्की विश्वविद्यालयका विद्यार्थीहरूले बिहीवार गाजापट्टीमा इजरायलको आक्रमणको विरोध गर्न र संयुक्त राज्य अमेरिकामा कलेज क्याम्पसहरूमा प्यालेस्टिनी समर्थक जुलुसहरूको समर्थन गर्न जुलुस निकालेका छन् । सत्तारुढ न्याय र विकास
काठमाडौ । नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको निधन भएको छ । किरणको ९४ वर्षको उमेरमा काठमाडौंको बत्तीसपुतलीस्थित आफ्नै निवासमा बिहिबार निधन भएको हो । स्वर्गीय किरणको बिहिबारनै पशुपति आर्यघाटमा
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदैछ । ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ यो दिवस बनाइदैछ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिन शुक्रबार बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो ४ बजेदेखि बैठक बस्ने सचिवालयले जनाएको छ । बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा, आगामी कार्यदिशा