Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


आज चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा विपद् व्यवस्थापन (विपद् जोखिम

आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले

सुकुम्बासी बस्ती नभत्काउन काठमाडौं महानगरलाई अध्यक्ष ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्ती भत्काउने दुस्साहस नगर्न काठमाडौं महानगरपालिकालाई चेतावनी दिनुभएको छ । भूमि अधिकार तथा श्रमिक संगठनले आज काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले

द्वन्द्व पीडितहरुको गुनासो – सरकारले वितरण गरेको परिचय पत्रलाई मान्यता दिइएन

काठमाडौं । संक्रमणकालीन घटनाका द्वन्द्व पीडितहरुले सरकारबाट वितरण गरिएको परिचय पत्रको मान्यता नपाएको गुनासो गरेका छन् । उनीहरुले सरकारले द्वन्द्व पीडितहरुलाई दिएको परिचय पत्रले कुनैपनि स्थानमा मान्यता नपाउने गरेको भन्दै

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै टी–ट्वान्टी क्रिकेट शृंखलाको उपाधि, नेपाल पराजित

काठमाडौं । वेस्ट इन्डिज ’ए’ विरद्धको टी–ट्वान्टी क्रिकेट शृंखलाको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको छ । वेस्ट इन्डिज ’ए’ ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा

शेयर बजारमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ । ७.३१ अंकले घट्दै नेप्से १९९८ दशमलव ९६ विन्दुमा झरेको छ । १३ वटा उपसमूहमध्ये ११ उपसमूह घट्दा

नीति तथा कार्यक्रम र बजेटमा नव प्रवद्र्धन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नव प्रवद्र्धन कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–ट्वान्टी शृंखलाको चौथो खेलमा नेपालले २१० रनको लक्ष्य पाएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २०

आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा