Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


वेष्ट इण्डिज ‘ए’सँग नेपाल ७६ रनले पराजित

काठमाडौं । टी–ट्वेन्टी श्रृंखला अन्तर्गत वेष्ट इण्डिजसँग भएको तेस्रो खेलमा नेपाल फराकिलो रन अन्तरले पराजित भएको छ । बुधबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा नेपाल ७६ रनले पराजित भएको हो

दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताउनुभएको छ । २ हजार ८१ जनालाई रोजगारी दिनेगरी निःशुल्क ‘सिपमुलक तालिम’ दिन काठमाडौं महानगरपालिकाले

सरकारले उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दैछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक

महासंघको पहलमा १० अर्ब बराबरको ‘इन्भेष्टमेण्ट कम्पनी’ स्थापना गर्दैछौं : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको पहलमा १० अर्ब बराबरको ‘इन्भेष्टमेण्ट कम्पनी’ स्थापना गर्न लागिएको बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको नेपाल घरजग्गा तथा आवास विकास

प्रधानमन्त्री दाहाल सत्ताका लागि जे गर्न पनि तयार : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाउनुभएको छ । १३५ आंैं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर

रास्वपाले बोलायो सचिवालय, संसदीय दल र केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको रास्वपाले जनाएको छ । बैठक शुक्रबारका लागि बोलाइएको हो ।

अमेरिकामा विद्यार्थी आन्दोलन चर्कियो

एजेन्सी । अमेरिकाको कोलम्बिया युनिभर्सिटीका विद्यार्थीहरुको प्रदर्शनले चर्को रुप लिएको छ । प्यालेस्टाइनीहरुको समर्थनमा गरेको प्रदर्शनका क्रममा क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई निलम्बन गरेपछि थप आक्रोशित बनेको विद्यार्थीहरुको समुहले प्रदर्शन चर्काएका हुन्

अन्तर्राष्ट्रिय श्रमिक दिवस : ‘कामको प्रतिक्षामा बित्छ श्रमिकको दिन’

(न्युज एजेन्सी नेपाल) काठमाडौं । विराटनगरसँग धेरैका आशा, अपेक्षा र सपना जोडिनु स्वभाविक हो । किनभने कोशी प्रदेशको राजधानी हो विराटनगर । राजधानी भएसँगै मानिसको उपस्थिति बाक्लिनु, सेवा सुविधा अन्य

आज नेपाल र वेस्टइण्डिज ए भिड्दै

काठमाडौं । पाँच टी २० सिरिजअन्तर्गत तेस्रो खेलमा आज नेपाल र वेस्टइण्डिज ए प्रतिष्पर्धा गर्दैछन् । खेल मध्यान्ह सवा १२ बजेबाट कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ । दुई खेलमा नेपाल र

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एकजनाको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको मृत्यु भएको छ । गत मंगलबार आगो निभाउने क्रममा स्थानीय रमेश पहरी घाइते