Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


मजदुर दिवसको अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीको सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादकत्व बढाउनुपर्ने बताउनुभएको छ । विश्व मजदुर दिवसको अवरसमा आज सन्देश दिँदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि

आज अन्तराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सन् १८८६ मा अमेरिकाको शिकागोमा मजदूर आन्दोलन शुरु

प्रधानमन्त्रीद्वारा मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालमा उपकुलपति नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुभएको छ । विश्वविद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्री दाहालले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने केन्द्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ । मंगलबार केन्द्रिय तथ्यांक कार्यालयले पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय

बुधबारबाट टुँडिखेलमा सीप मेला हुने

काठमाडौं । काठमाडौंमा सीप मेला आयोजना हुने भएको छ । काठमाडांैं महानगरपालिकाले काठमाडौंको टुँडिखेलमा बुधबारबाट सो मेलाको आयोजना गर्ने भएको हो । मंगलबार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले सो

एकीकृत समाजवादीद्वारा महाधिवेशनका लागि आर्थिक संकलन सुरु

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)ले महाधिवेशनका लागि आर्थिक संकलन गर्न सुरु गरेको छ । एकीकृत समाजवादीको दशौँ महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनका लागि आवश्यक पर्ने

‘उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो’

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनले मत परिणामले राजनीतिक दलहरु बलियो बन्नुपर्छ भन्नेकुराको संकेत गरेको बताउनुभएको छ । मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी

समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गरेर संसदमा ल्याउन निर्देशन दिनुभएको छ । मंगलबार संसदीय समितिका सभापतिहरु र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरुसँगको

विदेश पठाइदिन्छु भन्दै ठगि गर्ने गिरोह सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरुमा पठाउने भनि ठगि गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले

सरकारको आधिकारिक अनलाइन मिडिया छैन : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आधिकारिक अनलाइन मिडिया नरहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो