Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताउनुभएको छ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजय भएपछि आयोजित

मुक्तिनाथबाट जोमसोम फर्किंदै बस कागबेनीमा दुर्घटना

काठमाडौं । जोमसोम-मुक्तिनाथ दर्शन गरी फर्किएको यात्रुवाहक बस मंगलवार बिहान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी मोडको ओरालोमा दुर्घटना भएको छ । काठमाडौंबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ गएको प्रदेश-३-०१-००६

बुधबार ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’को फिनाले, प्रत्यक्ष प्रसारण इमेज च्यानलबाट

काठमाडौं । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड फिनाले हुने भएको छ । बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुन लागेको हो । बुधबार दिउँसोबाट सुरु

काठमाडौंमा वायु प्रदूषण अत्यधिक, मास्कको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको

सर्लाहीको तापक्रम ४२ डिग्री पुग्यो, जनजीवन कष्टकर

सर्लाही । सर्लाहीको तापक्रम मंगलबार ४२ डिग्री सेल्सीयस पुगेको छ । मंगलबार यो वर्षको अहिलेसम्मको उच्च तापक्रम पुगेको हो । तापक्रम बढेसँगै घर बाहिर निस्कनै मुश्किल हुनेगरी तातो हावा समेत

शेयर बजारमा झण्डै २६ अंकको वृद्धि

काठमाडौं । शेयर बजारमा मंगलबार हरियाली छाएको छ । बजार परिसूचक झण्डै २६ अंकले बढेपछि नेप्से २ हजार माथि पुगेको छ भने कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ ।

कर्णालीमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एक जना राज्यमन्त्री र पाँच जना मन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा,

कोशीका मुख्यमन्त्री कार्कीद्वारा अर्को सरकार बनाउन नमिल्ने आशयसहितको पत्र पेस

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानअनुसार अर्को सरकार बनाउन नमिल्ने आशयसहितको जानकारीपत्र प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको छ । मंगलबार प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम

धानमा पनि आत्मनिर्भर बन्ने प्रयत्नमा छौं : मन्त्री साह

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्ने र व्यवसायीकरण गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो

ललितपुरको आनन्द वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा दुई जना घाइते भएकोमा एकको उपचारको क्रममा मृत्यु