काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले
इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै २७ हजार ७ सय ७२
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले सोमबार उक्त रिट खारेज गरेको हो
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातारण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गर्नुभएको छ । सोमबार लगानी सम्मेलनका क्रममा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री
काठमाडौं । यही बैशाख १९ गतेदेखि जयकुमारनाथ शाह मेमोरियल यु–१६ ट्वान्टी–२० अन्तर स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला क्रिकट संघको आयोजनामा हुने प्रतियोगिताको सवै तयारी पुरा भएको
एजेन्सी । कोभिड १९ विरुद्धको खोप विकास गर्ने प्रमुख चिनियाँ वैज्ञानिकमाथि भ्रष्टाचारको आरोप लागेको छ । ६२ बर्षिय वैज्ञानिक याङ स्याओमिङमाथि अनुशासन उल्लंघन र भ्रष्टाचारको अभियोग लागेको हो । अभियोसंगै
काठमाडौं । अर्को सातादेखि १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । नेपाल क्योकुशिन कराते डो संघ बज्र (आइकेओवी)को
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा नेपालमा चाँडो भन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी रहेको बताउनुभएको छ । सोमबार लगानी सम्मेलनमा बोल्दै मन्त्री शर्माले नेपालमा बढ्दै गइरहेको
काठमाडौं । सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट सभाको बैठक चलाउने कुरा अनिश्चित बनेको छ । सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट
काठमाडौं । केटिएम कन्सलटिङ ग्रुपको ब्राण्ड एम्बास्डरमा क्रिकेटर कुशल भुर्तेल नियुक्त भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्रिकेटर भुर्तेललाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको हो । केटिएम कन्सलटिङ ग्रुपले