Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


प्रतिपक्ष दलहरुसँग छलफल गरेर संसद अवरुद्ध नहुने गरी अघि बढ्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संसदलाई सुचारु गराउने विषयमा कांग्रेससहितका प्रतिपक्ष दलहरुसँग छलफल गरेर अघि बढ्ने बताउनुभएको छ । सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री

पत्रकारको न्युनतम पारिश्रमिक बढाउनेमा लाग्छु : मन्त्री गिरी

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकारहरुको न्युनतम पारिश्रमिक बढाउने कुरामा आफू लागिपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गिरीले सो कुरा बताउनुभएको

वेष्ट इण्डिज ‘ए’माथि नेपाल ६ विकेटले विजयी

काठमाडौं । नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ सँगको पाँचौं तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै श्रृंखलाको सुखद् अन्त्य गरेको छ । नेपालले यसअघि नै श्रृंखला ३–१ ले गुमाइसकेको

दुई वर्षदेखि बन्द छ, पूर्वप्रधानमन्त्री ओलीले उद्घाटन गरेको बायोग्यास प्लान्ट

काठमाडौं । सिलिण्डर युग अन्त्य गरेर घर–घरमा ग्यास पु¥याउने उद्घोषसहित पाँच वर्षअघि उद्घाटन भएको बायोग्यास प्लान्ट दुई वर्षदेखि बन्द छ । सडक बिस्तारका क्रममा फुटेको पाइपलाइन बनाउन नसक्दा २०७५ सालमा

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना प्रवाहलाई प्रभावकारी बनाइ सूचनाको हकलाई नागरिकको दायित्वका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १७

इलामका जनताले सांकेतिक घण्टीको आवाज बजाइदिए : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय व्यहोर्नुपरेको कारण खोजेर २०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने बताएको छ । शुक्रबार साँझ पार्टी

नेपालले वेस्ट इन्डिज ‘ए’सँग अन्तिम खेल खेल्दै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ुएुबीचको पाँचौं तथा अन्तिम खेल हुँदैछ । शनिबार टियु मैदानमा हुने यो खेल दिउँसो १२:१५ बजेदेखि हुँदैछ । जारी सिरिज वेस्ट इन्डिज ‘ए’ले एक

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौं । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली र नेकोसले शुक्रबार नक्सालमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै तयारी

काठमाडौं महानगरले सुरु गर्‍यो करको बजार अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि घरवहाल कर लगायतको बजार अनुगमन सुरु गरेको छ । महानगरपालिकाको राजस्व विभागले ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ अभियानको रुपमा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था

आइटी क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पर्यटन, आइटी, जलविद्युत, खानिजन्य उत्पादन सिमेन्ट र कृषि क्षेत्रलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्नेगरी बजेट निर्माण गरिने बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक