Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


इजरायलले लगायो अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध

एजेन्सी । इजरायलले अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ । गत महिना, इजरायलको संसदले विदेशी टिभी नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको इजरायली मन्त्रिपरिषद्को बैठकले अल जजिरा नेटवर्कमाथि

दाङ घर भएका युवक बैतडीमा मृत फेला

बैतडी । दाङ घर भएका एक युवक बैतडीमा मृत फेला परेका छन् । दाङको भालुवाङ घर भएका २१ वर्षीय दिपेन्द्र घर्तीमगर जिल्लाको पाटन नगरपालिका ६ को मुख्य बजारको पछाडी मृत

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको दावी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको दावी गरिएको छ । प्रदेशसभामा आइतबार साँझ भएको मतदानमा मूख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावमा ३० जना सांसदले समर्थन जनाएका

उपप्रधानमन्त्री श्रेष्ठ र जापानकी विदेशमन्त्री कामिकावाबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री बीच भेटवार्ता भएको छ । नेपालको एक दिने सद्भावना भ्रमणका लागि आउनु भएकी जापानकी विदेशमन्त्री

नेपालीको औसत आयु ७१.३ वर्ष : राष्ट्रिय तथ्यांक कार्यालय

काठमाडौं । नेपालमा वार्षिक रुपमा ०.९२ को दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरु सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालय, जनसंख्या शाखाका निर्देशक

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको बताउनु भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा अवसरमा

भक्तपुरको ज्योती प्लाई कार्पेट उद्योगमा आगलागी : झण्डै २ करोड क्षति, २ जना घाइते

काठमाडौं । भक्तपुरको चाँगु नारायण नगरपालिका २ दुवाकोटस्थित एक प्लाई कार्पेट कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति भएको छ । आगलागीमा परेर दुईजना घाइते भएका छन् । एक जनाको

सन्दीप लामिछानेको मुद्दाको पुनरावलोकन हेर्न नमिल्ने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाको पुनरावलोकन हेर्न नमिल्नेमा सूचीमा परेको छ । क्रिकेटर लामिछानेको मुद्दामा आइतबार उच्च अदालतले पेसी पहिलो नम्बरमै राखेको थियो । उच्च अदालतका मुख्य न्यायाधीश

ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते

काठमाडौं । ललितपुरमा आगलागीमा परेर एकै परिवारका पाँच जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित एउटा टहरोमा शनिबार राति आगलागी हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले

काभ्रेको जंगलमा आगो लगाउने ५ जना पक्राउ

काठमाडौं । काभ्रेको जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ परेका हुन् । आगो लगाएको अभियोगमा मैते तामाङ,