Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहनुभएको नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको

सर्लाहीमा दमकलको समस्या

सर्लाही । सर्लाहीमा केही दिनदेखि जताततै आगलागीका घटना भइरहे पनि एउटा मात्रै दमकल हुँदा समस्या परेको छ । जिल्लामा दमकल अभावले आगलागी नियन्त्रणमा अप्ठेरो पर्न थालेको हो । अहिले हरिवन

विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका नेता तथा कर्मचारीहरुले विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गर्नुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको

सभामुखले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न भोलि बैठक बोलाउनु भएको छ । बैठक सभामुखको कार्यकक्षमा मंगलबार बिहान ११.३० बजे बोलाइएको छ । सभामुख घिमिरेले प्रधानमन्त्री

वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधामन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको संविधान अझै पूर्ण नरहेको बताउनुभएको छ । बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई बसन्तपुरमा आज सम्बोधन गर्दे उहाँले संविधानमा

संविधानमा उल्लिखित मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन् : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताउनु भएको छ । सोमवार काठमाडौंमा गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेशमा आजबाट तामाङ र नेपाल भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाउने भएको छ । प्रदेशभरका सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजका लागि तामाङ र नेपाल भाषाको औपचारिक

वनमा डढेलो लगाउनेलाई ड्रोन क्यामेराबाट निगरानी

सिन्धुली । सिन्धुलीका वनमा डढेलो सल्काउनेलाई ड्रोन क्यामेराको सहयोगबाट समातिने भएको छ । डिभिजन वन कार्यालय मरिण सिन्धुलीले वन–जंगलमा डढेलो लगाउने व्यक्तिको पहिचान गरि कानुनी कारवाही गर्न वनमा ड्रोन उडाउन

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने जनाइएको छ । बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र

आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा