Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


एमाले–माओवादी केन्द्रको एकतामा यी हुन् विवादित विषय

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीबीचको एकता संयोजन समितिको बैठकले पनि विवादित विषय टुंगो लगाउन नसकेपछि त्यसमा सहमति जुटाउन दुई पार्टीका अध्यक्षलाई जिम्मा दिएको छ । दुई पार्टीबीच सांगठनिक

कुनैपनि हालतमा दुई पार्टी एक हुन्छ : खनाल

उनले कुनैपनि हालतमा दुई पार्टी एक हुने बताए । मंगलबार झापाको बिर्तामोडमा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले गरेको पुरस्कार वितरण समारोहमा खनालले राजनीतिक आन्दोलन सकिएकाले मुलुक अब विकास र समृद्धिको चरणमा

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनका लागि पाइप बिछ्याउन सुरु

पथलैयादेखि सुरु गरिएको पाइप जोड्ने काम करिब ४ किलोमिटर सकाइएपछि अब गाड्न थालिएको हो । मंगलबार बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले एक कार्यक्रमकाबीच उक्त कार्यको शुभारम्भ गरेका हुन् ।

कैलाली भन्सारबाट चिनी आयातमा समस्या (भिडियो)

कैलाली भन्सार भएर भारतबाट विभिन्न सामान आयात गर्दा व्यवसायीले झन्झट व्यहोर्नपरेको हो । प्रदेश नम्बर–७ का उपभोक्ता दैनिक उपभोग्य वस्तुमा मार व्यहोर्न बाध्य भएका हुन् । जसका कारण सरकारी अदूरदर्शी

नेविसंघले भन्यो–‘माइतीघर र क्याम्पसअगाडि विरोध गर्न पाउनुपर्छ’

प्रशासनले जथाभावीरुपमा आन्दोलन र विरोधका कार्यक्रम गर्न नपाउने भन्दै आन्दोलन गर्ने ठाउँ तोकेपछि संघसम्बद्ध विद्यार्थीहरुले विरोध जनाउँदै मंगलबार ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै नेविसंघका महामन्त्री कुन्दन काफ्लेले माइतीघरमन्डला र

‘क्यानको निलम्बन फुकुवा गर्न लचिलो हुन्छौं’

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्वाचित क्यानले निलम्बन फुकुवा भएर नेपाली क्रिकेटले निकास पाउने अवस्थामा अहिलेको विधान संशोधन गर्न लचक हुने बताएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को निर्देशनअनुसार निलम्बित

१५ वर्षीया किशोरी मृतावस्थामा फेला

सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । ‘उनको घाँटी थिचेर हत्या भएको हुनसक्ने आशंका छ

बालकको अपहरणपछि हत्या गर्नेलाई ३१ वर्ष कैद र १६ लाख जरिवाना

जलेश्वर–१२, मलिवारा गाउँबाट नवीन पाण्डेका ११ वर्षीय छोरा ‘क्युट’ भनिने निश्चललाई २०७२ पुस ३० गते साँझ ६ बजे अपहरण गरी जलेश्वर–१३ स्थित रातुखोलाको पुलनजिकै झाडीमा हत्या गरेर गाडेको आरोपमा अदालतले

बर्दियामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, दुई घाइते

घर लिप्ने माटो लिन गएकामध्ये स्थानीय २५ वर्षीया गणेश शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घाइते हुनेमा स्थानीय २१ वर्षीया शुर्जा शाही र २६ वर्षीया

एमाले–माओवादी केन्द्र एकतापछि ‘सूर्य’ चिह्नमा ‘समझदारी’

पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा मिल्न बाँकी विषयलाई टुंगो लगाउन दुई अध्यक्षहरुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र माओवादी केन्द्रले ‘सूर्यभित्र