Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार

काठमाडौं, बैशाख २४ । पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको छ । उत्तर–पूर्वी शहर नरोवालमा पार्टी बैठकमा सहभागी हुन जाने क्रममा गृहमन्त्री इकबालमाथि एक जना व्यक्तिले गोली प्रहार गरेको

‘राणाभन्दा गणतान्त्रिक सरकार अनुत्तरदायी’

दोलखा, बैशाख २४ । दोलखा विगु गाउँपालिका–५ चिलंखा भरङका हरिबहादुर खुलाल उमेरले ९५ बर्ष पुगे । तर उनको जोश, उत्साह र क्रियशीलता २५ बर्षे युवाको भन्दा कम छैन् । १९९०

अब शिवपुरीमा पनि केबलकार, यसरी गरिदैछ तयारी

काठमाडौं, बैशाख २४ । चन्द्रागिरिपछि उपत्यकाको अर्को डाँडा शिवपुरीमा समेत केबलकार संचालन हुने भएको छ । गोकर्ण क्षेत्रलाई आधार बनाएर शिवपुरी डाँडासम्म केबलकार संचालन हुने भएको हो । त्यसका लागि

देशभर मदिरा नियन्त्रण अभियान चलाइने, यस्तो छ तयारी

गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमामात्रै मदिरा बिक्री–वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो । सोहीक्रममा आइतबार गृहमन्त्री रामबहादुर थापाले विभिन्न राजनीतिक पार्टी आबद्ध महिला नेत्री र

भारतसँग वाणिज्य सन्धि पुनरावलोकनको तयारी भइरहेको छ : परराष्ट्रमन्त्री

व्यापार नेपालको अनुकूल हुनेगरी वातावरण तयार पार्न भारत सरकारसँग छलफल भइरहेको उनको भनाइ छ । नेपाल चेम्बर अफ कमर्सले आइतबार राजधानीमा नेपाल–भारत व्यापार प्रवद्र्धन विषयमा गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सन्

स्वच्छ र पारदर्शी व्यवसायका लागि निजी क्षेत्रलाई राष्ट्रपतिको आग्रह

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा आइतबार राष्ट्रपति भवन शीतल निवासमा गएको चेम्बरको टोलीसँग उनले स्वच्छ एवं पारदर्शी व्यवसायका लागि सबैले आ–आफनो क्षेत्रबाट इमान्दारिता निर्वाह गर्नुपर्ने बताइन् ।

आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट

यसदिन सेयरबजार परिसूचक नेप्से साढे १२ अंकले झरेर १३ सय ५३ विन्दुमा आइपुग्यो । यसदिन कारोबार भएका सबै समूहमा गिरावट आयो । बित्त समूहमात्र झिनो अंकले हरियो रह्यो । बिमा

यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारी रिहा

महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार दिउँसो यातायातमा ‘सिन्डिकेट’ नगर्ने, निर्वाध यातायात सन्चालन गर्ने र आगामी दिनमा बन्द, हडतालसमेत नगर्ने सर्तमा लिखित सम्झौता गरेपछि उनीहरु रिहा भएका हुन् । रिहा हुनेहरुमा

धनगढीको क्यासिनोमा प्रहरीको छापा, १० लाख भारु बरामद, म्यानेजर पक्राउ

‘किंग्स लंग ग्याबिङ क्लब’को नामले सन्चालित उक्त क्यासिनोमा छापा मारी प्रहरीले २ हजार र ५०० दरका १० लाख ५ हजार भारतीय रुपैयाँ बरामद गरेको छ । आइतबार बेलुकी ५ बजेतिर

बूढानीलकन्ठका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सो नगरपालिकाको वडा नम्बर–२ बाँडेपाखामा पानीट्यांकी निर्माणकार्यको अन्तिम बिल भुक्तानी र कार्यअनुभवपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा केही