काठमाडौं, जेठ ९ । सरकारले निजामती कर्मचारीहरुलाई विभिन्न नाममा दिने प्रोत्साहन भत्ता कटौती गरेको छ । यसले वार्षिक ५ अर्ब रुपैयाँ व्ययभार कम हुने देखिएको छ । मन्त्रिपरिषदले वैशाख अन्तिम
काठमाडौं, जेठ ९ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिँदा समावेशी र समानुपातिक सिद्धान्त उल्लंघन भएको छ । पार्टीले मंगलबार अपराह्न सार्वजनिक गरेको ४४१ सदस्यीय केन्द्रीय समितिमा कानुनअनुसार महिलाको
महाशाखाको टोलीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा टुसाल बस्ने ६६ वर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । गैरकानुनीरुपमा
यसदिन बजार परिसूचक नेप्से ४ अंकले घटेर १३ सय ३२ कायम भएर थामियो । यसदिन कारोबार भएकामध्ये बढीजसो समूह रातो रहे । बिमा, विकास बैंक, वाणिज्य बैंक, अन्य, जलविद्युत् र
संघीय संसदमा रहेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार नै बजेट तयार पारिने बताए । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन मंगलबार सुर्खेतको वीरेन्द्रनगर पुगेका गृहमन्त्री थापाले सन्चारकर्मीहरुसँग कुरा गर्दै ‘सिन्डिकेटकै कारण देश पछाडि परेकाले सबैखाले सिन्डिकेट तोड्नु आफ्नो मुख्य काम हो’–भने । उनले देशमा
सार्वजनिकस्थलमा धूमपान गर्न नहुने कानुनको पालना गराउनसमेत सरोकारवाला निकायहरु असफल भएका छन् सार्वजनिक स्थानमा धूमपान गरेमा सजाय हुने कानुन लागू भएको ७ वर्ष भइसक्यो । तर, यसको पालना भने कहिँ–कतै
यही जेठ ४ गतेदेखि लागू भएको यो नियमपछि अहिलेसम्म २६२ ओटा माइक्रो र ९२ ओटा सफाटेम्पो कारबाहीमा परेका छन् । उपत्यकामा ५ हजार ३०० टेम्पो र ४ हजार १९१ ओटा
आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटीलगायतले स्वागत गरे । लामिछानेले आइपीएलबाट आफूले धेरै कुरा सिकेको
गृह मन्त्रालयको विशेष छानबिन समितिले मंगलबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको गोरेलाई काठमाडौंमा सार्वजनिक गरेलगत्तै विराटनगर लगेर अदालतमा पेस गरिएको हो । अदालतको अनुमति लिएर उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको