१०० दिनको यस अवधिमा सरकारले बाह्य सम्बन्ध सुधार, सुशासन प्रबद्र्धन र समृद्धिको खाका कोर्ने मामिलामा केही उपलब्धि हासिल गरे पनि नागरिकको जीवनस्तरमा परिवर्तन आउने गरी ठोस नतिजा देखाउन भने सकेन
बाराको सिमराबाट रौतहटको दुर्गाभगवती मन्दिरमा पूजा गर्न आएका उनलाई मन्दिर व्यवस्थापन समितिद्वारा अभिनन्दन गरिएको हो । दुर्गाभगवती गाउँपालिकास्थित दुर्गाभगवती मन्दिरमा पूर्वराजा ज्ञानेन्द्रले करिब २४ मिनेट पूजा–अर्चना गरेका थिए । सो
नेपाल विद्यार्थी संघ काठमाडौंको आयोजना तथा नेविसंघ केन्द्रीय समितिको संयोजनमा शुक्रबार स्थानीय प्रदर्शनीमार्गदेखि रत्नापार्कसम्म पदयात्रा गरी आयोजित सभामा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान सरकारले कमिसनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको
सांसदमात्र हैन, सरकारका मन्त्रीहरु पनि संसद बैठकमा समयमै उपस्थिति नहुँदा संसद बैठकसमेत प्रभावित बन्न पुगेको छ । संसदप्रति सरकारकै उपेक्षा देखिएपछि सभामुखले उपस्थितिका लागि ‘रुलिङ’ नै गर्नुपर्ने अवस्था बनेको छ
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी कार्कीले आफूले सम्बन्धविच्छेदका लागि मुद्दा हालेपछि श्रीमान् नरेन्द्र शर्माले अपहरणको शैलीमा ललितपुर, सुनाकोठीको पुनःस्थापना केन्द्रमा पुर्याएर बिनाकारण ८ महिनासम्म राखेको दावी गरिन् । पुनःस्थापना केन्द्रमा
जिल्ला अदालत मोरङमा गत बुधबार सुरु भएको बयान आगामी आइतबार पनि जारी रहने जिल्ला अदालत मोरङले जनाएको छ । अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमकाअनुसार आइतबार गोरेको बयान सक्ने लक्ष्य रहेको
भरतपुर महानगरपालिका–२ को बालकुमारी सब्जीमन्डीमा बिक्रीका लागि राखिएका १० ओटा मासु पसलबाट १२ ओटा नमुना संकलन गरी परीक्षण गर्दा एउटामा बर्डफ्लू देखिएको हो । सोही सब्जीमन्डीमा राखिएका जिउँदो कुखुरामा पनि
विश्व थाइराइड दिवसका अवसरमा शुक्रबार चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तरक्रिया तथा थाइराइडसम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरुले यो रोगको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे । नयाँ थाइराइड रोगी
एक्लै चितवन आएका सन्दीपलाई भरतपुर विमानस्थलमा उनका दिदी–भिनाजुले स्वागत गरेका थिए । नितान्त पारिवारिक भेटघाटका लागि आएकाले कसैलाई पनि खबर नगरेको उनले सुनाए । विमानस्थलबाट बाहिरिँदा भने उनलाई समर्थकहरुले स्वागत
शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताए । उनले निश्चित समयमा देश विकास र आर्थिक समृद्धिको खाका नीति तथा कार्यक्रममा