पूर्वराजा ज्ञानेन्द्र रौतहट पुग्दा जे देखियो... (भिडियो) • Image Khabar Image Khabar


पूर्वराजा ज्ञानेन्द्र रौतहट पुग्दा जे देखियो… (भिडियो)


Imagekhabar
११ जेष्ठ २०७५, शुक्रबार १९:००

पूर्वराजा ज्ञानेन्द्र रौतहट पुग्दा जे देखियो... (भिडियो)

बाराको सिमराबाट रौतहटको दुर्गाभगवती मन्दिरमा पूजा गर्न आएका उनलाई मन्दिर व्यवस्थापन समितिद्वारा अभिनन्दन गरिएको हो ।

दुर्गाभगवती गाउँपालिकास्थित दुर्गाभगवती मन्दिरमा पूर्वराजा ज्ञानेन्द्रले करिब २४ मिनेट पूजा–अर्चना गरेका थिए ।

सो अवसरमा ठूलो संख्यामा उपस्थित भएका सर्वसाधारणले ‘राजा आऊ देश बचाऊ’ भन्दै नाराबाजी गरेका थिए ।

दुर्गामन्दिर पूजा समितिले तयार पारेको अभिनन्दनपत्र वाचन गरी पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गरिएको पूजा समितिका अध्यक्ष विनयकुमार झाले बताए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्