Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


सिडिओलाई चामल, चिउरा र तरकारीले स्वागत !

भक्तपुर, जेठ १२ । भक्तपुरका क्रियाशील विभिन्न पाँच संघसंस्थाले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठलाई चामल, चिउरा र तरकारी दिएर स्वागत गरेका छन् । भक्तपुर

वाग्मती संरक्षणमा आमजनतालाई सचेत बनाउनुपर्नेमा जोड

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र नेपाल चलचित्र निर्देशक समाजले शुक्रबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले स्टेज कार्यक्रम तथा श्रव्यदृष्य सामग्रीमार्फत् नदी संरक्षणमा कसरी योगदान पुर्‍यान सकिन्छ भन्ने विषयमा

उत्कृष्ट निर्माण व्यवसायीहरु सम्मानित

महासंघले निर्माण व्यवसायीहरुको प्रोत्साहनार्थ हरेक वर्ष यस्तो सम्मान प्रदान गर्दै आएको छ । शुक्रबार राजधानीमा महासंघले गरेको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उत्कृष्ट कम्पनीहरुलाई पुरस्कृत गरेका हुन् ।

‘जेब्रा’को सहकार्यमा नेपालमै ‘स्मार्टकार्ड’ प्रिन्ट

कम्पनीले स्वास्थ्य, शिक्षा, बैंकिङ, यातायात तथा राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमा अग्रणी भूमिका खेल्ने बताइएको छ । यस कार्डको मद्दतबाट स्कुल, कलेजका लागि स्मार्ट आइडी कार्ड, विद्यालय, विद्यार्थी

एएफसीद्वारा एन्फालाई फुटबल विकासका लागि एक करोड ३० लाख सहयोग

एन्फाका नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाको टोलीलाई एएफसीको मुख्यालय मलेसियाको क्वालालम्पुरमा स्वागत गर्दै एएफसीले एक करोड ३० लाख रुपैयाँ सहयोग गरेको हो । सम्झौतापत्रमा एएफसीका महासचिव दातो विन्डसोर जोन र एन्फाका

शारीरिक सुगठन प्रतियोगिता हुने

संघले राजधानीमा यही जेठ २२ र २३ गते ‘तेस्रो मिस्टर काठमाडौं शारीरिक सुगठन’ प्रतियोगिता, ‘तेस्रो महिला एथ्लेटिक्स फिजिक्स’ प्रतियोगिता तथा ‘दोस्रो जुनियर काठमाडौं’ प्रतियोगिता गरी तीन विधामा प्रतियोगिता गर्ने जनाएको

सरकारका १०० दिनः सामान्य गति, दर्जन विसंगति : कांग्रेस

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक वक्तव्यमार्फत् सरकारका १०० दिनलाई आफ्नो पार्टीले निरुत्साहित ढंगले टिप्पणी गर्न नचाहेको भन्दै सरकारका कमी–कमजोरी औंल्याएर ऐनाजस्तै देखाउनु प्रतिपक्ष दलको कर्तव्य भएको बताएका छन् ।

बालकृष्ण ढुंगेललाई माफी दिनेबारे सर्वोच्चले माग्यो लिखित जवाफ

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो । आदेशमा दुवै पक्षलाई यही जेठ १३

कांग्रेस नेताले भने–‘प्रचार र संगठनको शैली कम्युनिष्टबाट सिक्नुपर्छ’

नेपाल सांस्कृतिक संघको १२औं स्थापना दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले सांस्कृतिक माध्यमबाट प्रचार–प्रसार गर्नु प्रभावकारी हुने बताए । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संघले सांस्कृतिक अभियान चलाएर

सरकारका १०० दिनः सर्वसाधारण नागरिक के भन्छन् ? (भिडियो)

यस अवधिमा सरकारका तर्फबाट धेरै प्रतिबद्धताहरु आएकामा खुसी देखिएका उनीहरुले अब त्यसको कार्यान्वयन हुनुपर्ने अपेक्षा राखेका छन् । वि.सं. २०१५ सालपछि धेरै मतसहित बनेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति