वाग्मती संरक्षणमा आमजनतालाई सचेत बनाउनुपर्नेमा जोड • Image Khabar Image Khabar


वाग्मती संरक्षणमा आमजनतालाई सचेत बनाउनुपर्नेमा जोड


Imagekhabar
११ जेष्ठ २०७५, शुक्रबार २१:०१

वाग्मती संरक्षणमा आमजनतालाई सचेत बनाउनुपर्नेमा जोड

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र नेपाल चलचित्र निर्देशक समाजले शुक्रबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले स्टेज कार्यक्रम तथा श्रव्यदृष्य सामग्रीमार्फत् नदी संरक्षणमा कसरी योगदान पुर्‍यान सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले वाग्मती संरक्षणमा आमजनतालाई सचेत बनाउनुपर्नेमा जोड दिए ।

वाग्मती सरसफाइ अभियानको पाँच वर्ष पूरा भएको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा कलाकारहरुलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्