Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


‘गोरे’को बयान सकियो, थुनछेक बहस जारी

विराटनगर, जेठ १३ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । जिल्ला अदालत मोरङमा जारी बयान ४ दिनपछि

सन्दीप लामिछानेलाई पोखरामा नगद १ लाख सहित सम्मान

पोखरा, जेठ १३ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रर्दशन गरेर सबैतिर चर्चा बटुलेका नेपाली क्रिकेटर सन्दीप लामिछालाई पोखरामा सम्मान गरिएको छ । प्रदेश ४ की सामाजिक बिकास मन्त्री नरदेवी

एम्बुलेन्स दुर्घटनाः घाईतेलाई अञ्चल अस्पताल रेफर गरियो

विनोद सिंह विष्ट/ईमेज: बैतडी, जेठ १३ । बैतडीमा एम्बुलेन्स दुर्घटनामा परी घाईते भएका चारै जनालाई महाकाली अञ्चल अस्पताल कञ्चनपुरमा रेफर गरिएको छ । रेफर गरिने घाईतेहरुमा दार्चुलाको व्यास गाउँपालिका ६

नीति तथा कार्यक्रम बहुमतले पारित, कांग्रेस र राजपा विपक्षमा

काठमाडौं, जेठ १३ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ

उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ : ट्रम्प

वासिङ्टन, जेठ १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ । आगामी जुन महिनाको

परीक्षा नियन्त्रण कार्यालय बन्यो प्रविधिमैत्री, २४ घण्टाभित्रै पाइन्छ यी सुविधा

काठमाडौं, जेठ १३ । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयबाट दिइने कुनै पनि सेवासुविधा २४ घण्टाभित्रै प्रदान गरिने जनाएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले आइतबार पत्रकार सम्मेलन गरी

आफ्नो सन्तानको बाबु कसरी चिन्दैनन् महिला !

                                               प्रतीकात्मक तस्वीर ललितपुर, जेठ १३ । आमाले

ओलीले भने– सुनको घर बनाउने र सुनकै गल्ली बनाइदिने भनेको छैन

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भव हुने र सम्भव बनाउनुपर्ने विषयमात्रै सरकारको नीति तथा कार्यक्रममा समेटिएको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममा उठेका

देउवाको अडान– कसैले भन्दैमा नेतृत्व छाड्दिनँ

काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले भन्दैमा आफूले पार्टीको नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियनले आफ्नो २७ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा

सैनिक महाविद्यालयमा सहपाठीबाटै विद्यार्थी कुटिएको घटनामा के हुँदैछ ? (भिडियो)

काठमाडौं, जेठ १३ । चितवनस्थित सैनिक महाविद्यालयका केही विद्यार्थीले आफ्नै साथीमाथि कुटपिट गरेको घटनाको नेपाली सेनाले छानविन अघि बढाएको छ । तर, पीडित पक्षले भने मरणासन्न हुने गरी कुटपिट भएको