Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


अपाङ्गता भएका एक विद्यार्थीले बनाए डोजर (भिडियो)

म्याग्दी, जेठ १३ । म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँ पूर्णगाउँका एक अपांग विद्यार्थीले काठ, सिरिन्ज, पाइप र टिन प्रयोग गरेर डोजर बनाएका छन् । कुहूँ पूर्णगाउँको राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयमा कक्षा

बसको ठक्करबाट एउटै मोटरसाइकलमा सवार चारमध्ये तीन जनाको मृत्यु

तनहुँ, जेठ १३ । बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चारजना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा

पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयद्वारा सान्जेन जलविद्युत् आयोजनामा तालाबन्दी

रसुवा, जेठ १३ । रसुवाको आमा छोदिङ्मो गाउँपालिकामा निमार्णाधीन सान्जेन जलविद्युत् आयोजनामा स्थानीयबासीले तालाबन्दी गरेका छन् । जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ठेकेदारले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै प्रशासनमा ताला लगाइदिएका

युगाण्डामा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

युगाण्डा, जेठ १३ । युगाण्डामा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । युगाण्डाको राजधानी कम्पोलाको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेमा तीन जना बालबालिकासमेत छन् । घटनामा थुप्रै

फर्निचर उद्योगको निर्माणाधीन भवनमा विस्फोट

कञ्चनपुर, जेठ १३ । कञ्चनपुरको महेन्द्रनगर बजारस्थित फर्निचर उद्योगको निर्माणाधीन भवनमा बम विस्फोट भएको छ । नगर विकास समितिको जग्गा लिजमा लिएर सन्तोष सुनारले सञ्चालन गर्दै आएको ‘श्री देवस्वामी तथा

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते

बैतडी, जेठ १३ । बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चारजना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको

आईपिएलको उपाधि भिडन्त आज, चेन्नई र हैदरावादमध्ये को बन्ला च्याम्पियन !

मुम्बई, जेठ १३ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधिका लागि आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्दैछन् । यसअघि चेन्नईले दुई तथा हैदरावादले एक पटक उपाधि

आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाइने

आयरल्याण्ड, जेठ १३ । आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाइने भएको छ । गर्भपतनसम्बन्धी कानुन संशोधनका विषयमा भएको जतमत संग्रहमा ६६.४ प्रतिशतले गर्भपतनलाई कानुनी मान्यता दिनुपर्ने पक्षमा मतदान गरेपछि कानुनलाई उदार

पूर्वअन्तरिक्ष यात्रीको निधन

वासिंटन, जेठ १३ । पूर्वअन्तरिक्ष यात्री अलन बिनको ८६ बर्षको उमेरमा निधन भएको छ । उनको उपचारकै क्रममा अमेरिकाको हस्टनमा निधन भएको हो । उनी दुई सातादेखि बिरामी भएर अस्पतालमा

रियल मड्रिडले जित्यो १३ औं पटक च्याम्पियन्स लिगको उपाधि

किभ, जेठ १३ । स्पेनिस फुटबल क्लब रियल मड्रिडले कीर्तिमानी १३ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । युक्रेनको किभमा गएराति भएको फाइनलमा इङ्लिस प्रिमियर क्लब लिभरपुललाई