Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


गाउँपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन

धनकुटा, जेठ १४ । धनकुटाको चौविसे गाउँपालिकाले सुलभ फार्मेसी पसल सञ्चालनमा ल्याएको छ । सरकारले निःशुल्क वितरण गर्ने ३५ प्रकारका औषधिवाहेकका औषधि स्थानीयवासीलाई सहुलियत र सहज रुपमा उपलब्ध गराउने उद्देश्यले

किशोरीलाई गर्भवती बनाएको आरोप लागेका प्रहरीलाई सफाइ

पाँचथर, जेठ १४ । पाँचथरकी एक किशोरीलाई गर्भवती बनाएको आरोप लागेका प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् । फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा

महाकाली नदीमा ४ लेनको पक्की पुलको निर्माण धमाधम (भिडियो)

दुर्गा उपाध्याय/ईमेज:कञ्चनपुर, जेठ १४ । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुलको निर्माण कार्य समयमै सकिने संकेत देखिएको छ । निर्माण कम्पनी र आयोजना प्रमुखले समयमै काम सम्पन्न हुने

‘डन’को भूमिकामा देखिएका राजुको मायामा नायिका आंचल(भिडियो)

काठमाडौं, जेठ १४ । चर्चित नायिका आंचल शर्मा मोडल राजु ग्याबकको मायामा परेकी छिन् । सधैं जसो पल शाहसंग देखिने यी नायिका यसपाली भने मोडल राजु ग्याबकको मायामा डुबेको कुरा

शिखर वार्ताको तयारीका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा

वासिङ्टन, जेठ १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया

देशभरका जेलमा रहेका ५ सयभन्दा बढी कैदीलाई आममाफी दिने तयारी

काठमाडौं, जेठ १४ । सरकारले देशका विभिन्न जेलमा रहेका ५ सयभन्दा बढी कैदीलाई आममाफी दिने निर्णय गरेको छ । गणतन्त्र दिवसको दिन सरकारले ५ सयभन्दा बढी कैदीलाई आममाफी दिने निर्णय

Man sentenced to seven years behind bars for rape

Tehrathum, May 28 (RSS): A 44 – year – old man has been sentenced to seven years in prison for raping a 15 – year – old girl. District Court

म्याग्दीमा शिवको अनौठो मूर्ति भेटियो

म्याग्दी, जेठ १४ । म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहूस्थित तल्लो नुनथला जंगलको बीच भएर बग्ने छहरा खोलामा शिवको अनौठो मूर्ति फेला परेको छ । घना जंगलको बीचमा खोलाको

पश्चिम दाङमा झाडापखालाका विरामीको अवस्था सामान्य

दाङ, जेठ १४ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ र ४ मा पर्ने पातेटाकुरामा फैलिएको झाडापखालाबाट प्रभावित भएकाहरुको अवस्था सामान्य बन्दै गएको छ । यो गाउँका ४ सय

रियल मड्रिडसँगको खेलमा गम्भीर गल्ती गरेका लिभरपुलका गोलकिपरलाई धम्की

लन्डन, जेठ १४ । लिभरपुलका गोलकिपर लोरिस कारियसका लागि युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल म्याच आफ्नो करिअरकै सबैभन्दा खराब बन्न पुग्यो । गत शुक्रबार राति रियल मड्रिडविरुद्धको उक्त म्याचमा उनको गम्भीर