काठमाडौं, जेठ १४ । काठमाडौं सहर आधुनिकतातर्फ लम्किरहँदा सहरी सुन्दरता भने घट्दो छ । तर सहरका केही सडक छेउमा रोपिएका विरुवा र सडक टापुहरुले भने थोरै भए पनि महानगरको सौन्दर्यलाई
पर्वत, जेठ १४ । पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ स्थित लुंखुदेउरालीमा रहेको विश्वकै ठूलो महाशिला प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । मेहलढुंगाको नामले परिचित महाशिला ठूलो क्षेत्रफलमा फैलिएको एउटै
तेह्रथुम, जेठ १४ । १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल
नुवाकोट, जेठ १४ । प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा फेला परेकी छिन् । काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग
काठमाडौं, जेठ १४ । सिरियाको देर अल–जोर प्रान्तमा लडाकूको आक्रमणमा परी चार जना रुसी सैनिकको मृत्यु भएको छ । सिरियाली सेनाको बन्दोबस्तीका सामान लिएर गइरहेका बेला लडाकुले गरेको हमलामा दुई
काठमाडौं, जेठ १४ । यो वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि चेन्नाई सुपर किङ्सले जितेको छ । गएराति मुम्बईमा भएको फाइनलमा सनराईजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले
काठमाडौं, जेठ १४ । नेकपा माओवादी र नेकपा एमाले मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि यसको प्रत्यक्ष असर प्रदेश २ को सरकारलाई परेको छ । नवगठित नेपाल कम्युनिस्ट पार्टीले प्रदेश
काठमाडौं, जेठ १४ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती (गोरे)ले तस्करीमा प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ कै
जयराम बास्तोला/ईमेज:भक्तपुर । मानसिक रुपमा बिरामी रहेका एक युवकको झुक्याएर मिर्गौला निकालिएको छ । नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा काभ्रे नालाका कुमार गिरीको मिर्गौला
काठमाडौं, जेठ १३ । सेवा क्षेत्रको मुख्य आधार मानिएको पर्यटन क्षेत्र विस्तार हुँदै गएको छ । यस क्षेत्रको प्रमुख पूर्वाधार मध्येको तारे होटलको संख्या अघिल्लो वर्षको तुलनामा बढेको पाइएको हो