
काठमाडौं, जेठ १४ । नेकपा माओवादी र नेकपा एमाले मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि यसको प्रत्यक्ष असर प्रदेश २ को सरकारलाई परेको छ ।
नवगठित नेपाल कम्युनिस्ट पार्टीले प्रदेश नम्बर २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्र्त आइतबार संसद अवरुद्ध छ ।
नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको बहुमत छ भने एक स्वतन्त्र सांसद फोरममा प्रवेश गरेका छन् । एउटामात्र सांसद भएको संघीय समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गरेको छ । –कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्